१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क
४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त...
नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर
२५ कार्तिक, काठमाडौं । काठमाडौंको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको छ । समाज उत्थान महिला मञ्चको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आजदेखि आगामी मंसिर १ गतेसम्म निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको हो । शिविर बिहान...
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु
२३ कार्तिक, काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण गर्ने 'फ्लो साइटोमेट्रि' सेवा सुरु छ । अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको हो । यसका...
नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण
१२ कार्तिक, काठमाडौं । शनिवार भएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नेपाल नर्सिङ परिषद्का अनुसारपीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये ५ सय जना उत्तीर्ण भएका हुन् ।...
शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै
कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ । रक्तदान कार्तिक १० गते शनिवार वडा कार्यालय प्राङ्गणमा हुनेछ । रक्तदान बिहान १० बजेबाट दिउसो ३ बजेसम्म हुनेछ । वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलले सूचना...
भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल
३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउनेबारे दुई मन्त्रीबीच छलफल भएको छ । बिहीवार अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्यमन्त्री प्रदीप पौडेलबीच अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विषयमा छलफल भएको हो । बैठकमा...
राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने
२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । मङ्गलवार गरिएको स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौताअनुसार गङ्गालालमा देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित स्वास्थ्य परीक्षणको...
स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन
२५ भाद्र, काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकार मातहतका अस्पतालहरुको अनुगमन गर्नुभएको छ । आज उहाँले प्रादेशिक अस्पतालको अनुगमन गर्नेक्रममा काठमाडौंस्थित टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गर्नुभएको हो । प्रादेशिक अस्पतालको अनुगमनमा अस्पतालको अवस्था र उपचार सेवाका बारेमा...
सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन
१६ भाद्र, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । अधिकांश निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुनाले सार्वजनिक दिनमा सो सेवा...
योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह
१४ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज आयोजित स्वजागरण कार्यक्रममा उहाँले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताउनुहुँदै...
ललितपुरमा चार जना हैजाको संक्रमण भएको पुष्टि
११ साउन, काठमाडौं । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको हो । हैजा पुष्टि भएका...
आजदेखि काठमाडौँ उपत्यकामा पोलियो खोप अभियान
९ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सुरु भएको छ । काठमाडौँको ढलमा पोलियो भाइरस भेटिएपछि सरकारले सो भाइरसविरुद्ध अभियान सुरु गरेको हो । गत असार २९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको टुकुचाखोला र बागमती...
स्वस्थ सहरका लागि साइकल जात्राको आयोजना हुँदै
४ असार, काठमाडौं । सहरलाई स्वस्थ र स्मार्ट बनाउनका लागि साइकल जात्रा कोरा २०२४ आयोजना हुने भएको छ । वातावरणविद् भुषण तुलाधारका अनुसार उपत्यकाको प्रदूषण अधिकांश सवारी सधानको प्रयोगले हुँदा साइकल संस्कृति प्रवद्र्धन गर्नसके प्रदूषण घट्ने र सहर स्वस्थ हुने...
डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह
३ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा...
गोकर्णेश्वरमा लागूऔषध तथा मादक पदार्थ नियन्त्रण संयोजक शिव श्रेष्ठ
असार १९, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले लागूऔषध तथा मादक पदार्थ नियन्त्रणको लागि शिव श्रेष्ठलाई संयोजक चयन गरेको छ । आइतवार श्रेष्ठलाई गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले संयोजकमा चयन गरिएको पत्र हस्तान्तरण गर्नु भयो । युवा तथा खेलकुद संयोजक...
बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
१७ असार, काठमाडौं । घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिनअघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान...
२२ गते नेपाल–भारत मैत्री अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने
१७ असार, काठमाडौं । असार २२ गते शनिवार नेपालभारत मैत्री अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघको सहकार्यमा हुने शिविरमा न्यूरोरमनोचिकित्सक सेवा, सुगररमधुमेह, स्त्री रोग परीक्षण सेवा, ई.सि.जी., मुटु रोग परीक्षण सेवा, एक्सरे, जेनेरल...
पहिलोपटक बीएण्डबी अस्पतालमा सफल रोबोटिक सर्जरी
१६ असार, काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी गरिएको छ । सो अस्पतालमा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नूतन शर्माले एकै दिनमा रोबोटमार्फत ३ जना महिलाहरूको सफल शल्यक्रिया गरेर नेपालमा पहिलोपटक सफल रोबोटिक सर्जरी...