SamwadKhabar logo

               

स्वास्थ्य

३२ समाचार


राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । मङ्गलवार गरिएको स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौताअनुसार गङ्गालालमा देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित स्वास्थ्य परीक्षणको...


स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

२५ भाद्र, काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकार मातहतका अस्पतालहरुको अनुगमन गर्नुभएको छ । आज उहाँले प्रादेशिक अस्पतालको अनुगमन गर्नेक्रममा काठमाडौंस्थित टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गर्नुभएको हो । प्रादेशिक अस्पतालको अनुगमनमा अस्पतालको अवस्था र उपचार सेवाका बारेमा...


सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

१६ भाद्र, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । अधिकांश निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुनाले सार्वजनिक दिनमा सो सेवा...


योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

१४ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज आयोजित स्वजागरण कार्यक्रममा उहाँले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताउनुहुँदै...


विपद र डेंगुसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा

१६ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुनेछ । नियमित वर्षाबाट सिर्जना हुने...


ललितपुरमा चार जना हैजाको संक्रमण भएको पुष्टि

११ साउन, काठमाडौं । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको हो । हैजा पुष्टि भएका...


आजदेखि काठमाडौँ उपत्यकामा पोलियो खोप अभियान

९ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सुरु भएको छ । काठमाडौँको ढलमा पोलियो भाइरस भेटिएपछि सरकारले सो भाइरसविरुद्ध अभियान सुरु गरेको हो । गत असार २९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको टुकुचाखोला र बागमती...


स्वस्थ सहरका लागि साइकल जात्राको आयोजना हुँदै

४ असार, काठमाडौं । सहरलाई स्वस्थ र स्मार्ट बनाउनका लागि साइकल जात्रा कोरा २०२४ आयोजना हुने भएको छ । वातावरणविद् भुषण तुलाधारका अनुसार उपत्यकाको प्रदूषण अधिकांश सवारी सधानको प्रयोगले हुँदा साइकल संस्कृति प्रवद्र्धन गर्नसके प्रदूषण घट्ने र सहर स्वस्थ हुने...


डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह

३ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा...


गोकर्णेश्वरमा लागूऔषध तथा मादक पदार्थ नियन्त्रण संयोजक शिव श्रेष्ठ

असार १९, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले लागूऔषध तथा मादक पदार्थ नियन्त्रणको लागि शिव श्रेष्ठलाई संयोजक चयन गरेको छ । आइतवार श्रेष्ठलाई गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले संयोजकमा चयन गरिएको पत्र हस्तान्तरण गर्नु भयो । युवा तथा खेलकुद संयोजक...


बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी

१७ असार, काठमाडौं । घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिनअघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान...


२२ गते नेपाल–भारत मैत्री अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने

१७ असार, काठमाडौं । असार २२ गते शनिवार नेपालभारत मैत्री अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघको सहकार्यमा हुने शिविरमा न्यूरोरमनोचिकित्सक सेवा, सुगररमधुमेह, स्त्री रोग परीक्षण सेवा, ई.सि.जी., मुटु रोग परीक्षण सेवा, एक्सरे, जेनेरल...


पहिलोपटक बीएण्डबी अस्पतालमा सफल रोबोटिक सर्जरी

१६ असार, काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी गरिएको छ । सो अस्पतालमा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नूतन शर्माले एकै दिनमा रोबोटमार्फत ३ जना महिलाहरूको सफल शल्यक्रिया गरेर नेपालमा पहिलोपटक सफल रोबोटिक सर्जरी...


डेङ्गु नियन्त्रण अभियानमा काठमाडौं महानगर

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंङ्गु नियन्त्रण अभियान सुरु गरेको छ । महानगरको स्वास्थ्य विभागले डेंङ्गु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्न अभियान सुरु गरेको हो । अभियानमा ६२२ जनाको टोली परिचालन गरिएको छ । क्लोरिन पाउडर...


चामुण्डा मन्दिरमा आयोजित रक्तदानबाट ८५ पिन्ट रगत संकलन

७ असार, काठमाडौं । चामुण्डा मन्दिरमा हिजो बिहिवारसम्पन्न भएको रक्तदान कायक्रममा ८५ पिन्ट रगत संकलन भएको छ । गोकर्णेश्वर युथ क्लबद्वारा आयाजित रक्तदान कार्यक्रमबाट ८५ पिन्ट रगत संकलन भएको नेपाल मेडिकल कलेज ब्लड बैंकका कार्यक्रम संयोजक सञ्जय आचार्यले जानकारी दिनु...


योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री

७ असार, काठमाडौं । विश्व योग दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ । आज कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल...


आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइदै

असार ७, काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाइँदै छ । सरकारले यो दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ । मूल समारोह...


दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एक दिवसीय योग विज्ञान शिविर सम्पन्न

५ असार, काठमाडौं । दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधवार आयोजित एक दिवसीय योग विज्ञान शिविर, २०८१ कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतंजली योग समिति नेपालसँगको सहकार्यमा...


ललितपुर महानगरले आजदेखि सुरु गर्‍यो सवारी प्रदूषण जाँच

जेठ २९, काठमाडौं । ललितपुर महानगरपालिकाले सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको छ । यातायात व्यवस्था विभागले गर्दै आएको प्रदूषण जाँच ललितपुर महानगरले आज मंगलवारदेखि ललितपुर महानगर प्रहरी बल र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा सडकमै सवारी प्रदूषण जाँच सुरु...


वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

जेठ २७, काठमाडौं । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सुरु गरेको छ । अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाका अनुुसार अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको हो ।...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …