SamwadKhabar logo

               

स्वास्थ्य

३५ समाचार


बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

साउन २, काठमाडौं । पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ । पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । यही साउन ८ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने...


ड्युटीमा नजाने चिकित्सकलाई कारबाही

असार ३०, चितवन। भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले ले कारबाही गरेको छ । गत आइतबार बिहान रासस बुलेटिनमा “भरतपुर अस्पतालः २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा” शीर्षकको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो ।...


सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीमा सफलतापूर्वक प्रत्यारोपण

असार २९, न्युयोर्क।अमेरिकाको न्युयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो । विज्ञहरूका अनुसार यो चिकित्सा...


बागलुङमा डेंगुका विरामी फेला

२८ असार, काठमाडौँ । बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन्। गर्मी बढेसँगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो। धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा...


इलाममा ‘नाइरोबी फ्लाई’का संक्रमित फेला

असार २८, इलाम । इलाममा ‘नाइरोबी फ्लाई’का संक्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकामा नाइरोबीका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो...


३०औँ नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

असार २६, काठमाडौं । नेपाल नर्सिङ परिषद्को पछिल्लो नाम दर्ता लाइसेन्स परीक्षामा नर्सिङतर्फ ७८ प्रतिशत र मिडवाइफ्रीतर्फ ५० प्रतिशत नर्स उत्तीर्ण भएका छन् । काउन्सिलले शनिबार लिएको ३०औँ लाइसेन्स परीक्षामा नर्सिङतर्फ पाँच हजार ३९६ जना सहभागी भएकामध्ये चार हजार २३४...


चीनमा फेरी कोरोना संक्रमण दर बढ्याे, सियान शहर लकडाउन

असार २२, काठमाडौं । चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको छ । सोही शहरमा प्रत्येक दिन १८ जना कोरोनाका नयाँ संक्रमित फेला पर्न थालेका छन् । १ करोड ३० लाख जनसंख्या भएको...


महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

असार २०, दमौली । स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ता उपलब्ध थियो । चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन...


सिंहदरबार वैद्यखाना : चार महिनापछि औषधि उत्पादन सुरु

असार २०, काठमाडौँ। चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ। धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो। गुणस्तरीय आयुर्वेदिक औषधि...


बालबालिकालाई जति थोरै चिनीयुक्त खाना दियो त्यति राम्रो

असार २०, बीबीसी । अभिभावकहरुले ससाना बालबालिकाको खानामा चिनीको मात्रा एकदम कम गर्नुपर्ने र गुलियो बढी खाने बानीबाट जोगाउन धेरै सागसब्जी खुवाउनुपर्ने बालस्वास्थ्यविद्हरुले बताएका छन् । विशेषगरी दुई वर्ष मुनिका शिशुहरुलाई खुवाइने पाउडर युक्त खानामा ‘नो एडेड सुगर’ लेखिएको भएपनि...


तपाईंको खुट्टा धेरै निदाउँछ? यी रोगका लक्षण पनि हुनसक्छ

असार १८, काठामाडौँ । खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो। यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत...


थप दुईजनामा हैजा संक्रमण, काठमाडौंमा संक्रमितको संख्या १६ पुग्यो

असार १७, काठमाडौं । काठमाडौंमा थप दुईजनामा हैजा संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थप दुईजनामा हैजाको आरडीटी परीक्षण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए । गौतमका अनुसार उनीहरू दुवैजना काठमाडौंको कालीमाटी...


नवजात शिशुमा प्रयोग हुने भिटामिन डी थ्री औषधिमा डी थ्रीको मात्रा मापदण्डभन्दा चार सय गुणा बढी

१७, असार काठमाडौँ । नेपाली सेनाले खरिद गरेको नवजात शिशुमा प्रयोग हुने भिटामिन डी थ्री झोल औषधिमा डी थ्रीको मात्रा मापदण्डभन्दा चार सय गुणा बढी भएको पाइएको छ । सेनाले भारतीय औषधि कम्पनी जी ल्याब्रोटरीज्बाट खरिद गरी ल्याएको ‘भिटामिन डी...


जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

असार १६, बुटवल । विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । च्याउका कारण बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँका ६, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुईजना बिरामी भएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका...


भेरी अस्पतालबाट पाँच बिचौलिया पक्राउ

असार १५, नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारमा आएका बिरामीलाई विभिन्न प्रलोभनमा पारी आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रण लिइएको बाँकेका डिएसपी मधुसूदन...


हैजा उपचारका लागि अस्पतालहरु तयारी अवस्थामा छन्ः निर्देशक दास

असार १३, काठमाडौँ । हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले निर्देशन दिएको बताएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको सोमबार प्रतिनिधिसभामा हैजाबारे भएको छलफलमा उपस्थित भएका निर्देशक दासले...


बाँकेमा सिकलसेल एनिमियाका विरामी बढ्दै

असार १३, काठमाडौँ । थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो । स्वास्थ्य कार्यालय,...


काठमाडौं उपत्यकाका नौ स्थानमा देखियो हैजा

असार १२, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाको संक्रमण देखिएको छ । शनिबार पाटन अस्पतालमा उपचाररत एकजनामा हैजाको संक्रमण पुष्टि भएको छ । काठमाडौंको नैकाप क्षेत्रका एक व्यक्तिमा पनि हैजा संक्रमणको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । पाटनमा...


धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्

असार १२, काठमाडौँ । के तपाईलाई रिस उठ्छ ? पक्कै पनि उठ्छ होला। संसारमा सायदै कोहि होला जसलाई रिस नउठोस्। रिस भनेको मानिसमा सामान्य रूपमा हुने उद्वेग हो। यसले अरुलाई भन्दा पनि बढी आफैलाई हानी पुर्‍याउने गर्दछ। यसलाई नियन्त्रण गरिएन...


हैजा भेटिएपछि ललितपुरमा पानीपुरी बिक्री गर्न प्रतिबन्ध

असार १२, काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबारदेखि पानीपुरी र चटपट बिक्री गर्न रोक लगाएको छ । पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो । पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …