SamwadKhabar logo

               

स्वास्थ्य

३५ समाचार


मुम्बईमा दादुराबाट १२ बालबालिकाको मृत्यु

मङ्सिर ८, काठमाडौँ । पश्चिमी भारतीय सहर मुम्बई र वरपरका क्षेत्रमा दादुराका कारण १२ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पहिलो मृत्यु अक्टोबर महिनाको अन्तिम साता रिपोर्ट गरिएको थियो । तीन बालबालिको ४८ घन्टाको अन्तरालमा मृत्यु भएका थियो ।...


दैनिक ५ घन्टा भन्दा कम सुत्नेलाई जाेखिम : अध्ययन

मङ्सिर ५, लन्डन । रातमा पाँच घण्टा वा कम सुत्ने ५० वर्ष वा माथिका मानिसहरूलाई लामो समयसम्म आराम गर्ने साथीहरूको तुलनामा उमेर बढ्दै जाँदा धेरै पुरानो रोगहरू विकास गर्ने जोखिम बढी हुने एउटा ठूलो नयाँ अध्ययनले देखाएको छ । अस्वस्थताले...


जाडोमा बच्चालाई निमोनिया हुनबाट कसरी जोगाउने?

काठमाडौं- निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो। बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो। निमोनिया भनेको के हो? निमोनिया भनेको फोक्सोमा हुने संकमण हो।...


यस्ता छन् मेवा खानुका फाइदा र बेफाइदा

कात्तिक २७, काठमाडौं । मेवा एक स्वादिलो र पौष्टिक आहारमा पर्ने फलफुल हो । विशेषज्ञका अनुसार मेवा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मेवाको सेवनले थुप्रै प्रकारका रोगबाट छुट्कारासमेत दिन्छ । मेवाको सेवन कुनै अवस्थामा भने स्वास्थ्यका लागि हानिकारक...


निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिनसक्छ, सावधानी अपनाउनू – स्वास्थ्य मन्त्रालय

कात्तिक २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह...


स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छः राष्ट्रपति भण्डारी

कात्तिक २०, सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज (आइतबार) १५ शय्याको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्नुहुँदै राष्ट्रपति...


तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको समेत अभाव हुने खतरा हुन्छ। वजन घटाउन खाएको (क्यालोरी)भन्दा शक्तिका रुपमा प्रयोग भएको (क्यालोरी) खानको मात्रा धेरै हुनुपर्छ। क्यालोरी बढी...


कैलालीमा पनि देखियो अफ्रिकन स्वाइन फिभर

कात्तिक १६, सुदूरपश्चिम । बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा। नरेशप्रसाद जोशीले भजनी नगरपालिका–३ को बडिमालिका कृषि प्रवर्द्धन केन्द्र प्रालिको...


गोरखामा डाक्टर कुट्नेलाई कारबाही गर्न माग

कात्तिक ९, काठमाडौं । गोरखामा चिकित्सकमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका महासचिव डा। बद्री रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ । कार्तिक ६ गते...


नेपालमा कोरोनाकाे ओमिक्रोन सबभेरियन्ट ‘एक्सबीबी’ फेला

कात्तिक ७, काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबीबी’ पहिचान भएको बताए । उनका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज...


फार्मासिस्टको लाइसेन्स परीक्षामा ३५ प्रतिशत मात्र उत्तीर्ण

कात्तिक ६, काठमाडौं । नेपाल फार्मेसी परिषद्को २०औँ नाम दर्ता परीक्षा (लाइसेन्स) मा ३५.४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । बायोमेट्रिक प्रणालीबाट शनिबार लिइएको फर्मासिस्टको लाइसेन्स परीक्षामा सहभागी ७४७ मध्ये २६४ परीक्षार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ । परीक्षाका लागि...


डेंगीका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो

कात्तिक ५, काठमाडौं । पछिल्लो समय नेपालमा डेंगी संक्रमणका कारण मृत्यु हुनेको संख्या थपिँदै गएको छ । डेंगीका कारण यो वर्षको साउनयता हालसम्म ५२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । डेंगी रोग हाल सात...


डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५० नाघ्यो, ४२ हजार बढी संक्रमित

कात्तिक ३, काठमाडौं । यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार कात्तिक २ गतेसम्म संक्रमितको संख्या ४२ हजार ५०४ र मृत्यु हुनेको संख्या...


बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन

कात्तिक ३, काठमाडौं । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । हिजो र आज ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । एकदेखि...


दैनिक ५ घन्टा भन्दा कम सुत्नेलाई जाेखिम : अध्ययन

कात्तिक २, लन्डन । रातमा पाँच घण्टा वा कम सुत्ने ५० वर्ष वा माथिका मानिसहरूलाई लामो समयसम्म आराम गर्ने साथीहरूको तुलनामा उमेर बढ्दै जाँदा धेरै पुरानो रोगहरू विकास गर्ने जोखिम बढी हुने एउटा ठूलो नयाँ अध्ययनले देखाएको छ । अस्वस्थताले...


यसरी गर्नुहाेस् जाडोमा छालाको सुरक्षा

असोज ३१, काठमाडौं । जाडोयाम सुरु भएसंगै मानीस लगायत अन्य धेरै प्राणीको जिवन यापनमा परिवर्तन आउने गर्दछ । मौसम आएको परिवर्तनले हाम्रो रहन सहन खानपान र दैनिकि पनि बदलिने भएकाले विभिन्न सिसिमको समस्या देखिने गर्छ । चिसोको कारण हामीलाई विभिन्न...


डेंगु लागेर मृत्यु हुनेको संख्या २९ पुग्यो

असोज ८, काठमाडौं । देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म...


मन्त्री श्रेष्ठद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी

असोज ७, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीसँग भेटी उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै आज पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य...


डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो, १५ हजार चारसय संक्रमित

असोज ३, काठमाडौं । यो वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार...


चीनमा कोरोना संक्रमित चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु, २० घाइते

असोज ३, काठमाडौं । चीनमा कोराना संक्रमितहरु चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितहरुलाई क्वारेन्टाइन परिसरतर्फ लैजाँदै गरेको एउटा बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । चीनको दक्षिण–पश्चिमी कुईचौ प्रान्तमा आइतबार बिहान बस पल्टिएर...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …