SamwadKhabar logo

               

स्वास्थ्य

३२ समाचार


आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

वैशाख ६, काठमाडौं । सरकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । आज र भोलि दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६...


वैशाख ६ र ७ गते भिटामिन 'ए' र जुकाको औषधि देशभर खुवाइने

वैशाख ५, काठमाडौँ । सरकारले यही वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।...


फेरि सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

२ बैशाख, काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा.केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् । ‘यही अवस्था अर्को पाँच वर्ष पनि...


देशका ७० अस्पतालमा हुन्छ मिर्गौला रोगीको निःशुल्क डायलायसिस (सूचीसहित)

बैशाख १, काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रत्येक वर्ष ३ हजार नयाँ बिरामी उपचारमा थपिने गरेका छन् भने ४ हजार बढी मानिसले डायलाइसिस गराइरहेका...


खोपको म्याद सकिदै, अभियान सुस्त गतिमा

३० चैत्र, काठमाडौँ । नेपालमा कोरोना विरुद्धको खोप जोनसोन र एस्ट्राजेनिकाको १३ लाख मात्रा अप्रिलको अन्त्यसम्म अर्थात् वैशाख १७ गतेसम्म मात्रा खोपको म्याद रहेको हुदाँ खोप लगाइ सक्नुपर्ने बाध्यता छ र अभिनयान सुस्त गतिमा सञ्चालन हुदाँ खोप खेर जाने सम्भावना...


स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम

२८ चैत्र, काठमाडौँ । स्वास्थ्यकर्मीहरुको संगठन ‘राष्ट्रिय स्वास्थ्यकर्मी संघ’ नेपालको अध्यक्षमा डा.झलक गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरुको संगठन गत शुक्रबारदेखि काठमाडौंमा जारी संघको चौथो राष्ट्रिय महाधिवेशनले डा.गौतमको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो...


गर्मीमा शरीरलाई गर्छ यस्ता फलहरुले फाइदा

२७ चैत्र, काठमाडौँ । गर्मीको मौसम आयो । यो मौसम ताजा, स्वादिष्ट र पोषक तत्वले भरिएका फलफूल पाउने समयपनि हो । विशेषगरी ती फलफूल जसमा पानीको मात्रा बढी हुन्छ । खरबुजा पनि ती गर्मी फलहरू मध्ये एक हो जुन सबैले...


नेपालमा वायु प्रदूषणका कारण बर्सेनि झन्डै ३८ हजारको मृत्यु

चैत २४, काठमाडौं । आज विश्व स्वास्थ्य दिवस । ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । यो वर्ष स्वास्थ्य दिवसको नारा वातावरण र मानव स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित रहेर निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...


टाइफाइड विरुद्धको खोप अभियान आजदेखि सुरू

चैत २४, काठमाडौं । टाइफाइड विरुद्धको देशब्यापी खोप अभियान आज बिहबिारदेखि सुरू भएको छ । काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानको उद्घाटन गर्नुभएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो खोप...


विश्वभर झण्डै आधा गर्भधारण अनिच्छित, विश्वव्यापी सङ्कट : युएनएफपिए

चैत २०, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले विश्वभर झण्डै आधा गर्भधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख...


सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा. देउवाको आग्रह

चैत २०, नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस) का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभएको छ । हिजो सो इन्स्टिच्युटको भ्रमणका...


देशैभर टाइफाइड खोप अभियान घोषणा

१७ चैत्र, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको एक कार्यक्रमम यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने सरकारले घोषणा गरेको...


बाजुरामा औषधिमा १० प्रतिशत छुट

१७ चैत्र, काठमाडौँ । बाजुरा, जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई अस्पतालले आजदेखि लागू हुने गरी औषधिमा दश...


राति बत्ती बालेर सुत्दा स्वास्थ्यमा असर पर्न सक्छ

काठमाडौँ । तपाई हामीमध्ये धेरैको राति बत्ती बालेर सुत्ने बानी हुन्छ। एक अध्ययनमा भनिएको छ कि रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर खाले असर पर्न सक्छ। विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ। तर औषधि पनि आवश्यकता...


संक्रमण दर शून्य भएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त

चैत १५, काभ्रेपलाञ्चोक । जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो । चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो...


बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइदै

१५ चैत्र, काठमाडौँ । रुकुमपूर्वमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाउने देशव्यापी अभियानअन्तर्गत जिल्लाका यी उमेर समूहका सबैलाई खोप लगाइने भएको हो । यो उमेर समूहका बालालिका टाइफाइडबाट...


‘क्षयरोग स्वास्थ्य समस्या मात्र नभई सामाजिक समस्या समेत होः मन्त्री खतिवडा

१० चैत्र, काठमाडौँ । विश्व क्षयरोग दिवस २०७८ को अवसरमा बिहीबार एक सन्देश जारी गर्दै स्वास्थ्य मन्त्री खतिवडाले नेपाल सरकारले यस रोगलाई अन्त्य गर्न उच्च प्राथमिकतामा राखी एकीकृत स्वास्थ्य सेवाको माध्यमबाट समुदायस्तरसम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताएका छन् ‘विश्व...


काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर

९ चैत्र, काठमाडौँ । वायुको गुणस्तर अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ भने देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौँ नम्बरमा छ । ११७ देशका ६...


उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण नगर्नुपर्ने

चैत ४, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका...


बैतडीकी एक महिलामा कालाजार पुष्टि

चैत २, काठमाडौं । बैतडीमा कालाजार संक्रमण देखापरेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि भएको हो । धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य कार्यलयले जनाएको छ ।...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …