SamwadKhabar logo

               

स्वास्थ्य

३२ समाचार


अङ्ग दानसम्बन्धी ऐनमा संशोधन आवश्यक : गृहमन्त्री

चैत १, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मिर्गौला दानका लागि आफ्नो नातागोतामात्र हुनुपर्ने ऐन कानुनलाई संशोधन गरिनुपर्ने बताउनुभएको छ । गृहमन्त्री खाणले आफ्नो अङ्ग दानले कसैको जीवन बचाउन मद्दत गर्छ भने यस्तो कार्य गर्नु हरेक नागरिकको कर्तव्य रहेकोमा जोड दिनुभयो...


आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै

फागुन २६, काठमाडौं । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व मिर्गौला दिवस मनाइँदै छ । यस अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन्...


डेङ्गुको निःशुल्क पिसिआर परीक्षण सुरु

२५ फागुन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिए । उनले लक्षण देखिएका व्यक्तिलाई परीक्षण...


हरेक दिन हलुका उफ्रिनुहोस्, हड्डी बलियो बन्छ

एजेन्सी– शरीर स्वस्थ राख्न हामी नियमित व्यायाम गर्छौ, दौडन्छौँ, हिँड्छौँ। जुन निकै राम्रो हो। एउटा अध्ययनले दैनिक कम्तीमा दुई मिनेटसम्म हलुका उफ्रँदा हड्डी बलियो बन्ने र भाँचिने खतरा कम हुने देखाएको छ। उफ्रनुलाई व्यायामका रुपमा नलिइए पनि नियमितको हल्का उफ्राइले...


खुदीमा निःशुल्क आँखा तथा दन्त शिविर

फागुन २२, लमजुङ । अर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्ष्य गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट ३०२ स्थानीयवासी लाभान्वित भएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा शनिबार गाउँपालिकाको आर्थिक र जिल्ला अस्पताल लमजुङको...


अवैध गर्भपतन मुद्दामा दुई जना पक्राउ

२२ फागुन, काठमाडौँ । सिरहाः लहान प्रहरीले दुई जनालाई अवैध गर्भपतन मुद्दामा पक्राउ गरेर कारबाही चलाएको छ। लहान नगरपालिका–३ मा राजदेवी मेडिकल नामक अवैध क्लिनिक सञ्चालन गरी गर्भपतन गराउँदै आएका ३८ वर्षीय उमेश चौधरी र उनकी पत्नी ३० वर्षीया राजकुमारी...


पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक धुम्रपान निषेधित क्षेत्र

२० फागनु, काठमाडौँ । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ। शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुमपान निषेधित क्षेत्र घोषणा गरेको हो। कार्यक्रममा बोल्दै ललितपुर...


जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै पस्यो भालु

२० फागनु, काठमाडौँ । जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ। गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ। राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो।बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको...


आज विश्वभर श्रवण दिवस मनाइँदै

१९ फागुन, काठमाडौँ । ‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौँ’ भन्ने नारासहित आज विश्व श्रवण दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ३ का दिन विश्व श्रवण दिवस मनाउने गरिन्छ । आज विश्वभर विभिन्न कार्यक्रम गरी श्रवण दिवस मनाइँदै छ...


पोखराका दुई ठाउँमा बर्डफ्लु पुष्टि

फागुन १८, काठमाडौँ । पोखरामा एभियन ईन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ। पोखराका दुई ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो। वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। ६...


बिपी प्रतिष्ठानमा भुक्तानी ढिलाइले बिमा सेवा बन्द हुने अवस्थामा

१८ फागुन काठमाडौँ । धरान। लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ । एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै...


करारमा आठौं तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान

फाुगन १८, काठमाडौं । सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा कर्मचारी भर्ना गर्ने भएको छ । आठौंदेखि पाँचौं तहसम्म २० जना कर्मचारीका लागि केन्द्रले आवेदन आह्वान गरेको छ । आज सूचना जारी गर्दै आवेदन आह्वान गरेको केन्द्रले २१ दिनभित्र आवेदन...


दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना संक्रमित

१६फागुन, काठमाडौं । दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो । यहाँ...


कोभिड नियन्त्रण गर्न स्वास्थ्यकर्मीको भूमिका उल्लेखनीय

फागुन १६, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभएको छ । २४औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको परवाह नगरी कोरोना नियन्त्रणमा खटेकोमा प्रशंसा...


भारतमा गत २४ घण्टामा थप १३ हजारमा संक्रमण पुष्टि

फागुन ११, काठमाडौं । भारतमा गत थप २४ घण्टामा १३ हजार २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । सोही अवधिमा थप ७६ लाख ९९ हजार ६ सय २३ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । त्यस्तै, भारतमा...


खानेबित्तिकै पेट दुख्ने १० कारण र रोकथामका १० उपाय

– डा विधाननिधि पौडेल पेट दुख्ने समस्या नभएका मानिस सायदै होलान्। गम्भीर रुपमा होस् या सामान्य प्रकारको नै किन नहोस् पेट दुख्ने समस्या सबै मानिसले भोगेका हुन्छन्। त्यसैले पेट दुख्नुलाई धेरैले सामान्य रुपमै लिने गरेको पाइन्छ। तर, कहिलेकाहीँ पेट दुख्ने...


छालाको सुन्दरता बिगार्ने ४ बानी

तातो पानीले धेरै बेर नुहाउनु तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुका र फुस्रो बनाउँछ। त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन। सुगन्धित साबुनले नुहाउनु...


नेपालमा मुख र घाँटीको क्यान्सर बढ्दै

९ फागुन, काठमाडौं । पछिल्लो समय मुख तथा घाँटीको क्यान्सर बढ्दै ,सूर्ति र मदिरा प्रमुख कारण रहेको छ । मुखको क्यान्सर क्यान्सर भएका मध्ये १५ देखि २० प्रतिशतमा देखिने चिकित्सक बताउँछन् । नेपालमा एक वर्षमा २५ सयको हारहारीमा मुखको क्यान्सरका...


लो ब्लडप्रेसर: लक्षण र समाधानका उपाय

काठमाडाैं- सामान्यतया रक्तचाप १२०/८० हुनुपर्छ। तर, यदि तपाईको ब्लड प्रेसर ९०/६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या हुनसक्छ। लक्षण – थकान लाग्ने – कमजोरी महसुष हुने – चक्कर आउँने – दृष्टि धमिलो हुने – छालामा...


लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप

फागुन ९, काठमाडौं। नेपालमा लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। खोप अभियान सुरु भएयता लक्षित वर्गका ७८ प्रतिशतलाई कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकिएको मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता डा. सङ्गीता...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …