SamwadKhabar logo

               

स्वास्थ्य

३२ समाचार


भारतमा भीषण रेल दुर्घटनाः घाइतेको उपचारमा संघ स्वयंसेवकले गरे रक्तदान

जेठ २१, काठमाडौं । भारतको ओडिशा प्रान्तको बालासोरमा भएको भीषण रेल दुर्घटनामा घाइतेहरूको उपचारका लागि स्वयंसेवकहरुले करिब ५ सय युनिट रक्तदान गरेका छन् । दुर्घटना लगत्तैदेखि राष्ट्रीय स्वयंसेवक संघका सयौं स्वयंसेवक राहत र उद्धार कार्यमा जुटेका थिए । बालासोर जिल्लाको...


बालबालिकालाई तातो हावा ÷ लूबाट कसरी जोगाउने ?

जेठ १९, काठमाडौं । केही दिनयता देशभर तापक्रम बढ्दै गएको छ । गर्मी महिनामा तापक्रम वृद्धिसँगै तराईका जिल्लाहरूमा तातो हावा ‘लू’ चल्न सक्ने सम्भावना हुन्छ । लूले मानिसको स्वास्थ्यमा समेत असर गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...


सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

जेठ १८, काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्ने...


सबै अस्पतालमा निःशुल्क शय्या छुट्ट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

जेठ १७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूलाई निःशुल्क शय्या छुट्ट्याउन निर्देश दिएको छ । मन्त्रालयले बुधवार ताकेता परिपत्र जारी गर्दै संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनुसार दश प्रतिशत शय्यामा तोकिएका वर्गलाई निःशुल्क...


डायलायसिस सेवा पुनः सञ्चालनमा

जेठ १७, दमौली । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो । यसअघि, डायलायसिस उपकरण बिग्रिँदा मिर्गौलापीडितलाई उपचारका लागि समस्या भएको थियो ।...


छालालाई सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउन कागती

कागती बहुउपयोगी र गुणकारी फल हो। कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ। यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि जोगाउन मद्दत गर्छ। कागती ‘एन्टि–अक्सिडेन्ट’ भएकाले शरीरमा रहेको विकारलाई निस्क्रिय पारी स्ट्रोक, मुटुरोग र...


डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा मायोपियाको जोखिम बढ्दै

जेठ १४, काठमाडौँ । नेपाल नेत्रज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालको आयोजनामा विराटनगरमा सम्पन्न मायोपिया सम्बन्धि कार्याशाला गोष्ठीमा सहभागिहरुले डिजिटल माध्यामहरुको बढ्दो प्रयोगले विश्वमा नै मायोपिकको जोखिम बढ्दै गएको भन्दै सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन्...


फोनिज काठमाडौँ शाखाद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

जेठ १३, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँ शाखाद्वारा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । आज (शनिवार) काठमाडौँको अनामनगरमा सञ्चालित आँखा शिविरबाट करिव ८० जनाभन्दा बढि लाभन्तीत भएको आयोजकले बताएको छ । अरनिको समाजको सहयोगमा भएको...


फोनिज काठमाडौँद्वारा पत्रकारलाई निःशुल्क आँखा शिविर

जेठ १२, कामठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँले निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । श्रमजीवी पत्रकारहरु तथा आँखाको रोगीहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले अरनिको समाजको सहयोगमा जेठ १३ गते (भोलि) शिविरको आयोजना गरिएको फोनिज काठमाडौँ शाखाको...


नरिवलको तेलको प्रयोगले हुन्छ यस्तो फाइदा

जेठ ५, काठमाडौं । नरिवल हाम्रो छालाको लागि निकै गुणकारी मानिन्छ यसको सहि प्रयोगले सुन्दरतालाई निखार्न मद्दत गर्दछ । नरिवलको तेलमा भिटामिन ई पाइन्छ जसले छालाको टोनलाई हल्का बनाउन मद्दत गर्दछ, साथै यसले छालालाई मोइश्चराइज राख्न र क्षतिग्रस्त छालालाई मर्मत...


तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन मन्त्रिपरिषद्काे स्वीकृति

जेठ ३, काठमाण्डौ । सरकारले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिएको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले तिलगङ्गालाई मानक विश्वविद्यालय तर्जुमाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा...


आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

जेठ ३, काठमाडौं। आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्। हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ।...


आज बालबालिकालाई नियमित खोप लगाइँदै

वैशाख ३१ , काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको...


मेवाका फाइदा

मेवा तराई, भित्री मधेस र केही पहाडी क्षेत्रमा सजिलै उपलब्ध हुने फल हो। यो फल औषधिय गुणले भरिपूर्ण हुन्छ। त्यसो त, मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ। प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र...


सुत्केरी बिदा ६ महिना

वैशाख २८, काठमाडौं । सरकारले कामकाजी महिलालाई सुत्केरी बिदा ६ महिना दिने तयारी गरेको छ । हाल महिलाले सुत्केरी बिदा ९८ दिन पाँउदै आएका छन् । नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै गएपछि कामकाजी महिलाका लागि बढाएर सुत्केरी बिदा...


सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर टाँसे कारबाही हुने

वैशाख २७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किराना पसल वा होलसेल पसलमा सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर राखेमा कारबाही गर्ने भएको छ। मन्त्रालयले एक सूचना सार्वजनिक गरी यसरी मूल्य अंकित पोष्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८...


रुघाबाट जोगिने यस्ता छन् ८ उपाय

रुघा लाग्दा नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता स–साना कुराले निकै तनाव दिन्छन्। यो आफैंमा ठूलो समस्या नभएपनि यसले ल्याउने समस्या जटिल पनि हुन्छन्। सामान्य लाग्ने रुघा दुई सयभन्दा बढी प्रकारका जीवाणु (भाइस) हुन्छन्। संसारमा सायदै त्यस्तो व्यक्ति होला...


गर्मीमा तातो हावा वा लुबाट जोगिने उपायहरू

-दिउँसो घरबाट बाहिर ननिस्कने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने -फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने -मदिरा सेवन नगर्ने -चिसो पानीले नुहाउने -क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा...


थप एक सय ३६ जनामा कोरोना संक्रमण

वैशाख १२, काठमाडौं । कोरोना भाइरस सङ्क्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै सक्रिय सङ्क्रमित तीन ९० जना...


थप ८१ जनामा कोरोना संक्रमण

वैशाख १०, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ३०६ नमुनामध्ये ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एण्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८१ जनामा कोरोना संक्रमण...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…