SamwadKhabar logo

               

स्वास्थ्य

३२ समाचार


दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चद्वारा रिट जारी

चैत्र १२, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने मागलाई सर्वोच्च अदालतबाट रिट जारी भएको छ । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त...


काठमाडौंमा ‘ई–क्यूआरटी पुलिसिङ’ सेवा सुरु

फागुन २४, काठमाडौं । काठमाडौंमा प्रहरीले कुनै पनि घटना हुनेवित्तिकै परिचालन हुने ‘क्वीक रेस्पोन्स टिम (ई–क्यूआरटी)’ सेवा सुरु गरेको छ । अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रविधिको प्रयोगलाई बढाउँदै लैजाने नीति अनुरुप ‘क्वीक रेस्पोन्स टिम (क्यूआरटी)’ सेवालाई प्रहरीले डिजिटल बनाएको...


२० लाख बालबालिकाले लगाए दादुराको खोप

फागुन २४, काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा...


गोठाटारमा गर्भवतिका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालन हुने

फागुन २१, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा गर्भवति महिलाहरुको लागि निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा सञ्चालन हुने भएको छ । उपमेयर प्रजनन् स्वास्थ्य कार्यक्रम अन्र्तगत वडा नं ८ भित्र बसोवास गर्ने सम्पूर्ण गर्भवति महिलाहरुका लागि फागुन...


चन्द्रागिरिमा दश प्रकारका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गर्न सकिने

फागुन २१, काठमाडौ । चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । नगरपालिकाले आफ्ना सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जो, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे, लौठसल्ला, पिपला र कौलोको संरक्षण,...


सात सयभन्दा बढी एम्बुलेन्स जिपिएस प्रणालीबाट सञ्चालन

माघ २२, काठमाडौं । देशभर ७ सय भन्दा बढी एम्बुलेन्स जिपिएस प्रणाली (जियोलोजिकल पोजिसिनिङ सिस्टम) बाट सञ्चालन भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ महिनाको अवधिमा ७ सय बढी एम्बुलेन्स सेवा जिपिएस प्रणालीबाट सञ्चालन भएका हुन् ।...


गोकर्णेश्वरमा चिकित्सकको सिफारिस बिना साइक्याट्रिक औषधी बिक्रि गर्न नपाइने

माघ ३, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले मनोदिपक तथा साईक्याट्रीक जस्ता औषधि लागु औषधको रुपमा जथाभावी बिक्रि नगर्न अनुरोध गरेको छ । आज नगर प्रमुख दिपक रिसालले जारी गर्नु भएको सुचनामा त्यस्ता औषधि चिकित्सकको सिफरिसबिना बिक्रि गर्ने औषधी पसलहरुलाई कडा भन्दा...


शंखरापुर नगरपालिकामा शनिवार रक्तदान कार्यक्रम हुँदै

पुष ५, काठमाडौं । शंखरापुर नगरपालिका वडा नं.५ पालुबारी बसपार्कमा रक्तदान कार्यक्रम पुष ७ गते शनिवार हुने भएको छ । शंखरापुर नगरपालिका वडा नं.५, साँखु जेसीज, हरिहर नगर टोल विकास संस्था, पुर्व सुरक्षाकर्मी शंखरापुर नगर परिषद्, किवानिज क्लब अफ साँखु...


जोरपाटीमा आयोजित पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग शिविर सम्पन्न

२ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटीमा आयोजित पाठेघरको मुख तथा स्तन क्यान्सरको स्क्रिनिङ्ग सम्बन्धी शिविर सम्पन्न भएको छ । शनिवार वडा कार्यालय प्राङ्गणमा आयोजित शिविरबाट ९५ जनाको स्क्रिनिङ्ग भएको वडा सदस्य लक्ष्मी पुडासैनीले जानकारी दिनु भयो...


“योगदान राष्ट्रको लागि गोकर्णेश्वर नगर कार्यसमिति” देशभरिकै नगर कार्यसमिति मध्ये उत्कृष्ट

पुष २, काठमाडौ । योगदान रास्ट्रको लागि गोकर्णेश्वर नगर कार्यसमिति देशभरिकै नगर कार्यसमिति मध्ये उत्कृष्ट भएको छ । केन्द्रीय समितिको मूल्यांकन, स्थानीय क्षेत्रमा सक्रियता र योगदानको आधारमा गोकर्णेश्वर नगर कार्यसमिति देशभरिकै नगर कार्यसमिति मध्ये उत्कृष्ट भएको हो । चितवनको धावन...


नेपाल भारत मैत्री अस्पतालमा निःशूल्क स्वास्थ्य शिविर हुँदै

२६ मंसिर, काठमाडौं । नेपाल भारत मैत्री अस्पताल प्रा.लि. ले यही मंसिर ३० गते शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै छ । अस्पतालमा भवनमा शिविर विहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुन्छ । स्वास्थ्य शिविरमा न्यूरो सेवा, जेनेरल फिजिसियन,...


स्वास्थ्यमन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग

१० मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले पदमुक्त गर्न माग गरेका छन् । आइतवार उनले एक विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त...


काठमाण्डौ महानगरपालिका वडा नं ५ मा खुल्ला रक्तदान कार्यक्रम असोज १३ गते हुँदै

९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ५ मा खुल्ला रक्तदान कार्यक्रम यही असोज १३ गते शनिवार हुने भएको छ । सोही कार्यक्रम ‘हाम्रो सोच’ युवा समूहद्वारा आयोजित “हाम्रो सोच तपाईहरूको योगदान, कसैलाई जीवन वरदान” भन्ने मूल नाराको साथमा...


पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप आजबाट लगाइँदै

२७ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजबाट लगाइँदै छ । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट कसैको पनि अकाल्कै मृत्यु नहोस् भन्ने उद्देश्यले ह्युमन पापिलोमा भाइरसविरुद्धको खोप नौदेखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क खोप...


जोरपाटी गगननगरमा २३ गते शनिवार रक्तदान कार्यक्रम हुँदै

२१ भाद्र, काठमाडौं । गगननगर विकास समाज र लायन्स क्लब अफ काठमाडौं गगनको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा हुने खुल्ला रक्तदान कार्यक्रम भदौ २३ गते शनिबार गोनपा ५ मा जोरपाटी–नयाँबस्ति–गगननगरमा हुनेछ । रक्तदान...


बैतडीका तीन मेडिकल सिल, सञ्चालक पक्राउ

भदौ २१, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल...


आँखा उपचार क्षेत्रको विकासमा नेत्रज्योति संघको भूमिका महत्वपूर्णः मन्त्री आचार्य

भदौ १९, काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपालको आँखा उपचार प्रणालीको विकासमा नेत्रज्योति संघको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल नेत्रज्योति संघ र दातृ निकाय सिबिएम ग्लोबलवीच सहकार्यको ४० बर्ष पुगेको अवसरमा सोमबार आयोजित...


सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

भदौ १९ , मलेखु (धादिङ) । राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने...


नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता

भदौ ६, काठमाडौँ । नेपाल नेत्रज्योति संघ अन्तरगत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरुको स्तरोन्नतीका लागि नेत्रज्योति संघ र आईकेयर फान्डेशनका बिचमा सम्झौता भएको छ । बुधबार नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिब...


काउन्सिलका पदाधिकारी र सीआईबीका अनुसन्धानकर्तामाथि कारबाहीको माग

साउन २९, काठमाडौं । नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको माग गरेको छ । नक्कली कागजातको घटनामा सक्कली डाक्टरलाई पक्राउ गरिएको घटनामा काउन्सिलका अधिकारीले गलत विवरण उपलब्ध गराएको र सीआईबीले सोही व्यक्तिलाई पक्राउ...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…