SamwadKhabar logo

               

स्वास्थ्य

३२ समाचार


मुटु स्वस्थ राख्नका लागि खानुहोस् यी खानेकुरा

हरियो सागपात मुटुका लागि हरियो सागपात अत्यन्त उपयोगी हुन्छ। रायोको साग, तोरीको साग, मुलाको सागलगायत हरियो तरकारीले मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ। यस्ता सागपातमा बोसो, क्यालोरी अत्यन्त कम हुन्छ, फाइबर अत्यन्त धेरै हुन्छ। त्यस्तै, फोलिक एसिड,...


चीनमा कोरोनाको नयाँ भेरियन्ट : भारतमा पनि देखियो

पुस ७, चीन । चीनमा देखिएको कोरोना संक्रमणको नयाँ भेरियन्ट भारतमा समेत मिल्दोजुल्दो भेटिएको छ । चीनमा देखिएको कोरोना संक्रमणका तीन भेरियन्ट भारतमा समेत देखिएको पत्ता लागेको छ । भारतका गुजरात र ओडिसामा सो भेरियन्ट देखिएको हो । कोरोनाको नयाँ...


हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

काठमाडौं– जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् । त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरु अपनाऔंः -हावा ओहोरदोहोर हुने ठाउँ...


अनलाइनबाटै चिकित्सकको परामर्श

पुस १, दाङ । दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ । राप्ती गाउँपालिका–५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं. १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालमा अनलाइन परामर्श सेवा सुरु भएको हो ।...


भारतमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्य

एजेन्सी । मंगलबार मध्यरात अर्थात २४ घण्टाको समयावधीमा देशभरी कोरोनाबाट कुनै पनि मृत्यु नभएको र १५२ कोरोनाका नयाँ सङ्क्रमित देखापरेको भारतको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । मार्च २०२० यता दक्षिण एसियाली यस ण्देशमा २४ घण्टाको अवधिमा महामारीका कारण कुनै...


मुड सुधार्ने ६ उपायहरु

गुलावको सुगन्ध: दैनिक गुलावको फूलको सुगन्ध लिँदा तपाईँमा सकरात्मक सोच र ऊर्जा तरंगित हुने गर्छ। एक सातासम्म गुलावको ताजा फुल टिप्ने गाँउलेहरु निकै ऊर्जाशिल र चिन्तामुक्त भएको हावर्डको एक रिसर्चले देखाएको छ। बुद्धिमानीपूर्वक खर्च: सन् २०१४ मा गरिएको एक अध्ययनमा...


चिकित्सकको लाइसेन्स परीक्षा माग दोस्रो साता

मङ्सिर २५, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६४औँ चिकित्सक नाम दर्ता (लाइसेन्स परीक्षा) आउँदो माघ १२ देखि १४ गतेसम्म हुने भएको छ । काउन्सिलले सूचना जारी गर्दै परीक्षाका लागि यही मंसिर २७ गतेदेखि अनलाइन आवेदन दिन सकिने जनाएको छ ।...


काभ्रेमा रेबिज नियन्त्रण गर्न खोप अभियान

मङ्सिर २५, काभ्रेपलाञ्चोक । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीयवासीलाई रेबिजविरुद्ध खोप दिएको छ । कुकुरको टोकाइले रेबिज संक्रमणका कारण गएको हप्तादेखि दुई गाउँमा गाई, खसीबोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको...


छाला चम्किलो बनाउन के खाने?

काठमाडौं- हामी सबै स्वस्थ, सुन्दर र सफा छाला चाहन्छौं। यसले हाम्रो आत्मविश्वास बढाउने काम गर्छ। तर हामीलाई छाला चम्किलो कसरी बनाउन के गर्ने भन्ने थाहा नहुन सक्छ। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि छालाको सौन्दर्य बाहिरी स्वास्थ्यका साथै आन्तरिक स्वास्थ्यमा...


खुसी हुन के गर्ने? यस्ता छन् ९ टिप्स

खुसी हुनका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन्। खुसी हुन र भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन्ः ‘पर्फेक्सन’को मोह त्याग्नुस् सारमा कोही पनि सम्पूर्ण अर्थात् पर्फेक्ट हुँदैन। त्यही भएर ‘मेरो चिउँडो ठूलो भयो, आँखामा दाग छ, नाक चुच्चो...


बी एण्ड बी हस्पिटलले देशभरका पत्रकारको उपचारमा छुट दिने

मङ्सिर १८, ललितपुर । ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालले देशभरका पत्रकार र परिवारलाई उपचारमा छुट दिने भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा बी एण्ड बी हस्पिटलले पत्रकारलाई छुट योजना ल्याएको हो । छुट योजनाका लागि शुक्रबार...


झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट सङ्क्रमित

मङ्सिर १५, काठमाडौँ । झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत...


कोरोना बिमाको भुक्तानी सुरु हुँदै

मङ्सिर १३, काठमाडौं। कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी सुरु हुने भएको छ। निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन्। जसबापत एक अर्ब एक करोड...


मुम्बईमा दादुराबाट १२ बालबालिकाको मृत्यु

मङ्सिर ८, काठमाडौँ । पश्चिमी भारतीय सहर मुम्बई र वरपरका क्षेत्रमा दादुराका कारण १२ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पहिलो मृत्यु अक्टोबर महिनाको अन्तिम साता रिपोर्ट गरिएको थियो । तीन बालबालिको ४८ घन्टाको अन्तरालमा मृत्यु भएका थियो ।...


दैनिक ५ घन्टा भन्दा कम सुत्नेलाई जाेखिम : अध्ययन

मङ्सिर ५, लन्डन । रातमा पाँच घण्टा वा कम सुत्ने ५० वर्ष वा माथिका मानिसहरूलाई लामो समयसम्म आराम गर्ने साथीहरूको तुलनामा उमेर बढ्दै जाँदा धेरै पुरानो रोगहरू विकास गर्ने जोखिम बढी हुने एउटा ठूलो नयाँ अध्ययनले देखाएको छ । अस्वस्थताले...


जाडोमा बच्चालाई निमोनिया हुनबाट कसरी जोगाउने?

काठमाडौं- निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो। बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो। निमोनिया भनेको के हो? निमोनिया भनेको फोक्सोमा हुने संकमण हो।...


यस्ता छन् मेवा खानुका फाइदा र बेफाइदा

कात्तिक २७, काठमाडौं । मेवा एक स्वादिलो र पौष्टिक आहारमा पर्ने फलफुल हो । विशेषज्ञका अनुसार मेवा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मेवाको सेवनले थुप्रै प्रकारका रोगबाट छुट्कारासमेत दिन्छ । मेवाको सेवन कुनै अवस्थामा भने स्वास्थ्यका लागि हानिकारक...


निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिनसक्छ, सावधानी अपनाउनू – स्वास्थ्य मन्त्रालय

कात्तिक २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह...


स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छः राष्ट्रपति भण्डारी

कात्तिक २०, सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज (आइतबार) १५ शय्याको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्नुहुँदै राष्ट्रपति...


तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको समेत अभाव हुने खतरा हुन्छ। वजन घटाउन खाएको (क्यालोरी)भन्दा शक्तिका रुपमा प्रयोग भएको (क्यालोरी) खानको मात्रा धेरै हुनुपर्छ। क्यालोरी बढी...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…