SamwadKhabar logo

               

स्वास्थ्य

३२ समाचार


दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

माघ १३, पर्वत। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिए। स्वास्थ्यमन्त्री गिरीले एउटै कामका...


क्षत्रपाटी निःशुल्क चिकित्सालय ६६ औं वार्षिकोत्सव सम्पन्न

माघ १३, काठमाडौं । काठमाडौंको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६६ औं बार्षिकोत्सवको अवसरमा संस्थापक कम्पाण्डर बद्री मालीको शालिक आज एक समारोहका बीच अनावरण गरिएको छ । क्षत्रपाटी निःशुल्क चिकित्सालय हाताभित्र निर्माण गरिएको उक्त अस्पतालका संस्थापक बद्री मालीका शालिकको काठमाडौं महानगरपालिकाका...


गहिरो निद्राका लागि अपनाउनुस २० उपाय

राती सुत्दा निद्रा नपरेर धेरैलाई हैरानी भएको हुन सक्छ। निद्रा लगाउन र मस्त निदाउनका लागि यी २० उपायलाई ध्यान दिनु होला। १. स्विच अफ गर्नेः तपाईं सुत्ने ओछ्यानमा वा छेउमा मोबाइल, ट्याबलेट, डिजिटल घडी, रेडियो, टेलिभिजन छन् भने तिनले तपाईंको...


मृत्युपश्चात शरीरका सम्पूर्ण अगंदान गर्ने प्रधानमन्त्रीको घोषणा

माघ ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपछि आफ्नो शरीरको सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले शुक्रबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको गरेको मृगौला प्रत्यारोपीको बृहत् भेला लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो...


वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई १० लाख डलरको इसा अवार्ड

माघ ४, काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत १० लाख डलर पुरस्कार राशिको इसा अवार्डबाट सम्मनित हुँदै छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्डको पाँचौँ संस्करणअन्तर्गत सन् २०२३ मा डा....


तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

माघ ३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन् । सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि आज (मंगलबार) बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन् । रास्वपाले तीन मन्त्रालय र एक...


गर्भावस्थामा के खाने, कति खाने?

अधिकांश महिलालाई गर्भावस्थामा कति खानेकुरा खाने भन्ने कुरा थाहा हुँदैन। बेलायतको नेशनल च्यारिटी पार्टनरसिपले गरेको सर्वेक्षणको नतिजाले पनियस्तै देखाएको छ। यो प्रश्नको सहि उत्तर एक तिहाइ महिलाहरुलाई मात्र थाहा भएको सर्वेक्षणमा देखिएको हो। बेलायतमा मानिसको स्वास्थ्य अनुगमन गर्ने एजेन्सी नाइस...


पुरूषलाई पनि काम लाग्न सक्छ स्यानिटरी प्याड

माघ २, काठमाडौं । प्याड भन्ने वितिक्कै महिलाहरुले महिनावारी भएको बेला प्रयोग गर्ने एक खालको कपडा अथवा पेपरबाट बनेको सानो टुक्रा भन्ने बुझिन्छ । जसले महिनावारीको समयमा महिलाको यौनअंगबाट आएको रगतलाई आफूमा नियन्त्रण गरेर राख्छ र बाहिर बग्न दिँदैन ।...


खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

पुस २७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना...


रिसलाई कसरी व्यवस्थापन गर्ने ?

काठमाडौं । रिस एक नकारात्मक मनोभावना हो । अधिकांश मानिसलाई धेरथोर रिस उठ्छ नै । तर कमैले मात्र यसको व्यवस्थापन गर्न सक्छन् । रिसले समय र परिस्थितिअनुसार मनमा उठेका भावनालाई स्वतः मार्ने काम गर्छ । रिस यदि नियन्त्रणबाट बाहिर जान...


अमलाका ७ फाइदा

अमला भिटामिनले युक्त फल हो। जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ। एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ। भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ...


कोरोना महामारीपछि आयुर्वेद उपचारतर्फ बिरामीको आकर्षण बढ्यो

पुस २२, काठमाडौं । कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फ उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७÷७८ मा ५६ हजार १२३ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार...


यस्ता छन् ध्यान गर्नुका फाइदाहरु

ध्यान भनेको दिमागलाई ध्यान केन्द्रित गर्न र विचारहरूलाई पुन: निर्देशित गर्न तालिम दिने बानी हो। पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ। किनभने धेरै मानिसहरूले यसको धेरै स्वास्थ्य लाभहरू थाहा हुँदै गएको छ। धेरै मानिसहरू यसलाई तनाव कम गर्न र...


जाडोमा शरीर न्यानो बनाउने उपायहरु

जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं। जाडो महिनामा शरीर कसरी न्यानो बनाउने भन्ने चर्चा गरौं : १. तह तहमा कपडा लगाउने एकैपटक बाक्लो बाक्लो कपडा लगाउनु भन्दा तह तहमा कपडा लगाउदा शरीर...


फिलिपिन्समा कोभिडबाट २६ जनाको मृत्यु

पुस १७, मनिला । फिलिपिन्समा कोभिड–१९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको हो...


स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

पुस १४, काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो कलाकार बनेका छन् । सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा यसअघि गरेको थियो । जसअनुसार अधिकारीलाई बीमा...


५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

पुस १२, जनकपुर । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य...


खाली पेटमा यी ४ काम कहिल्यै पनि नगर्नुहोस्

पुस ११, काठमाडौं । बिहान उठेपछि स्वस्थ बिहानी दिनचर्यामा ध्यान दिनु अति आवश्यक हुन्छ। अन्यथा यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । यस्तो समयमा तपाईले के महसुस गरिरहनु भएको छ ?। तपाईले कस्तो जीवनशैली अपनाउनुभएको छ र तपाईले के...


अस्पताल निर्माणको विषयमा विवादपछि झडप हुँदा ३५ जना घाईते

पुस ८, कैलाली । अस्पताल निर्माणको विषयमा विवाद हुँदा बैतडीमा गाउँलेबीच झडप भएको छ । सोक्रममा ३५ जना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयले आ–आफ्नो वडामा अस्पताल निर्माण गर्नुपर्ने माग राख्दै आएका...


नयाँ स्वरुपको कोरोना भेटियो, मास्क अनिवार्य लगाउनू– स्वास्थ्य मन्त्रालय

पुस ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै फरक स्वरुपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको भन्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…