खोटाङमा बढ्दै डेंगु संक्रमित
असोज २, खोटाङ। खोटाङमा दैनिकजसो डेंगुका बिरामी भेटिन थालेका छन्। गत भदौ १४ गते यता जिल्लामा २३ जनालाई डेंगु पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एकैदिन तीन(चार जनासम्म डेंगुका बिरामी भेटिन थालेका छन्। शनिबार मात्र चार जनालाई डेंगु...
तारकेश्वरद्वारा डेङ्गु नियन्त्रणलाई चार अभियान सञ्चालन
भदौ ३०, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ । नगरपालिकाभित्र दिनानुदिन डेङ्गुु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गुु नियन्त्रणका लागि...
डेंगीबाट नौजनाको मृत्यु, ११ हजार संक्रमित
भदौ २९, काठमाडौं । यस वर्ष नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १३ सेप्टेम्बर (हिजो) सम्म सो संख्यामा संक्रमित भेटिएका हुन् । महाशाखाका अनुसार डेंगीका कारण नौ जनाको मृत्यु भएको...
सरकारले भन्यो- अफिस जाँदा पूरा बाउला भएको पोशाक लगाउनुस्
भदौ २७, काठमाडौं । डेंगीको संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सातै प्रदेशमा डेंगीको प्रकोप फैलिएको छ । सतर्कता अपनाउनुपर्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताए । डेंगी रोग...
बागमती प्रदेशका विपन्न नागरिकलाई रक्तसञ्चार सेवा नि:शुल्क
भदौ २७, चितवन । बागमती प्रदेशभित्रका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने भएको छ । प्रदेश सरकारले विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधिबमोजिम आर्थिकरुपले विपन्न नागरिकलाई यस्तो सेवा सुरु गरिएको हो । जिल्लामा पनि...
निःशुल्क डायलायसिस सेवा नरोक्न माग
भदौ २७, चितवन । कलेज अफ मेडिकल साइन्सेजले निःशुल्क मिर्गौला डायलायसिस नगर्ने जनाएपछि बिरामी र तिनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन् । सरकारले दिनुपर्ने रकम भुक्तानी नगरेको जनाउँदै कलेजले यही असोज १ गतेबाट निःशुल्क डायलायसिस रोक्ने भन्दै सूचना जारी...
भेरी अस्पतालमा डेंगीबाट २ को मृत्यु
भदौँ २३, काठमाडौँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेंगीका बिरामीको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल...
यस्ता छन् भातको माडका फाइदाहरू
काठमाडौं- भात पकाउँदा आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ। यो स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। यो बच्चाहरूको धेरै समस्याको समाधान लागि प्रभावकारी मानिन्छ। यसका केही फाइदाहरू : १.पखलाको औषधि: बालबालिकामा लाग्ने पखाल रोक्न भातको पानी निकै...
मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्यका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर
भदौ २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ औँ तहका आठजना अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मंगलबार आठ जनाको सरुवा गरेका हुन् । मन्त्रीस्तरीय निर्णयअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकको जिम्मेवारी डा. पवनजंग...
मकवानपुरमा जापानी इन्सेफलाइटिस संक्रमणबाट तीनको मृत्यु
भदौ २१, मकवानपुर । मकवानपुरमा जापानी इन्सेफलाइटिस संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार संक्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका–४ बस्ने वर्ष ४८...
भक्तपुरमा अस्पतालको क्यान्टिनमै कुहिएको मासु र सडेगलेका खानेकुरा विक्री
भदौ २०, भक्तपुर । भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ । नगरपालिका अनुगमन समितिले आज गरेको अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालहरुको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको...
डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
भाद्र २०, काठमाडौँ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरपकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ । यही भदौ १४ गतेदेखि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय सङ्घ संस्थाका प्रतिनिधिसँग अन्तक्र्रियात्मक कार्यक्रमपछि घरदैलो...
एकैदिन ३ जनाको मृत्यु २०६ जना कोरोना संक्रमित
भाद्र १७, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका...
स्वास्थ्यका लागि मुद्रा
मुद्रा र योगासनहरूबारे जानकारी दिने सबैभन्दा पुरानो ग्रन्थ घेरण्ड संहिता हो । हठयोगका तीन प्रमुख ग्रन्थहरू— घेरण्ड संहिता, हठयोग प्रदीपिका तथा शिवसंहितामध्ये यो सबैभन्दा प्राचीन हो । महर्षि घेरण्डले रचना गर्नु भएको हठयोगको यो ग्रन्थ सबैभन्दा विशाल र परिपूर्ण छ...
शरीरको यो भाग सुख्खा भएको छ भने बुझ्नुहोस् बढ्यो कोलेस्ट्रोल लेभल
भदौ १५, काठमाडौँ । शरीरमा उच्च कोलेस्ट्रोलको कुनै लक्षण पहिलेदेखि नै देखिँदैन, त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ। हाम्रो शरीरमा मुख्यतया दुई प्रकारको कोलेस्ट्रोल पाइन्छ– राम्रो कोलेस्ट्रोल र खराब कोलेस्ट्रोल । राम्रो कोलेस्ट्रोल शरीरको लागि धेरै लाभदायक मानिन्छ भने खराब...
राति मोबाइल प्रयोग गर्नाले बढ्दै छन् मधुमेह र डिप्रेसनका बिरामी
भदौ १५, काठमाडौँ । रातिको समय मोबाइलमा लगातार हेर्ने लतले युवाहरूको स्वास्थ्य बिगारिरहेको अध्ययनले देखाएको छ। सामाजिक सञ्जालमा भएका गतिविधिसँग अपडेट रहन युवाहरू दिनभरको काम सकेर सुत्नुअघि मोबाइल स्क्रोल गर्छन्। तर यो स्क्रोलिङ केही मिनेट भन्दा पनि धेरै घण्टासम्म चल्छ।...
कोरियामा कोरोनाबाट ७५ जनाको मृत्यु
भदौ १५, सोल । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार पनि अप्रत्यासितरूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा १७ जनाको मृत्यु भएको छ । न्युजिल्याण्डको...
महिनावारीको दुखाइबाट छुटकारा पाउन अपनाउनुस् यस्ता उपाय
काठमाडौं- महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ। घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू यस्ता छन्। १. धेरै पानी पिउने महिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट...