SamwadKhabar logo

               

स्वास्थ्य

३५ समाचार


२४ घण्टामा १७३ संक्रमित थपिए, ३९६ निको

भदौ ११, काठमाडौं । नेपालमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ८३९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १७३ जनाको नतिजा पोजिटिभ आएको हो । ६४३ नमुनाको पीसीआर परीक्षण गर्दा ६५ र दुई...


रोशी ३ को आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य विरामी पनि उपचार हुँदैन

भदौ ८, काभ्रे । संघीय राजधानी नजिकैको जिल्ला काभ्रेको रोशी गाउँपालिकामा विकासको गति लिन सकिरहेको छैन् । राजनीतिक खिचातानीमा र चरम लापरवाहीका कारण गाउँपालिकाभित्रका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको कामकारवाही अस्तव्यस्ता छन् । मानव स्वास्थ्यसंग सम्बनिधत अति संवेदनशील स्वास्थ्य चौकी...


बिहान हिँड्नुका यस्ता छन् फाइदा

भदौ ७, काठमाडौं । बिहान उठ्ने बित्तिकै व्यायाम या कसरत तपाईँको पहिलो प्राथमिकता नहुन सक्छ। तर आफ्नो दिनको सुरुवात हिँडेर भने गर्न सक्नु हुन्छ। चाहे त्यो तपाईँको छिमेकको वरिपरि होस् वा तपाईँको काम वा विद्यालयको यात्राको अंश होस् हिँडाइले तपाईँको...


बेलायतमा नेपाली नर्स लैजाने द्विपक्षीय श्रम सम्झौता

भाद्र ६, काठमाडौँ । नेपाल सरकार र बेलायत सरकारबीच स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी विषयमा द्विपक्षीय श्रम सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला...


५० जिल्लामा १२ बर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

भदौ ५, काठमाडौं। पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजवाट दिइँदैछ। दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप...


रगत रातो हुँदा नसा किन निलो देखिन्छ ?

२ भदौँ, काठमाडौँ । हाम्रो रगतको रङ रातो हुँदा पनि हाम्रो शरीरको नसाको रङ निलो वा हरियो देखिन्छ । हाम्रो शरीरको नसाको रङ् किन निलो वा हरियो देखिन्छ भनेर सबलाई जिज्ञासा लाग्न सक्छ । रातो रक्त कोसिकामा भएको प्रोटिनमा अक्सिजन...


किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

२७ साउन, काठमाडौँ । नेपालमा अहिले धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी भएको पाइन्छ । सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ। भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो...


दैनिक तातो पानी पिउनुका अनेक फाइदा

काठमाडौं- तातो होस् वा चिसो जुन तापक्रमको पानी खाँदा पनि स्वास्थ्यलाई फाइदा नै हुन्छ। तर तातो पानीका अतिरिक्त फाइदा छन्। मानिसले सदियौँदेखि तातो पानी पिउँदै आइरहेका छन्। यस्तै विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि...


जडीबुटी निकासीबाट १३ लाख राजस्व सङ्कलन

साउन २३, बैतडी । जिल्लामा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८÷७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिब रु. १३ लाख राजस्व...


चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

२३ साउन, काठमाडौँ । चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो। अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो। दसैँ अघि...


कोरोना महामारीमा ४१ प्रतिशत स्वास्थ्यकर्मीमा डिप्रेसन : सर्वेक्षण

साउन २२, काठमाडौं । नेपालमा कोभिड–१९ महामारीका बेला खटिएका अधिकांश स्वास्थ्यकर्मीमा ‘डिप्रेसन’को लक्षण देखिएको सर्वेक्षणले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० को अन्त्यमा गरिएको एक अध्ययनमा कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीमध्ये ४१.९ प्रतिशतमा डिप्रेसनको लक्षण देखिएको...


थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि

साउन २०, काठमाडौं । नेपालमा एकैदिनमा थप ९१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट आज एकजनाको मृत्‍यु...


के हो एडिनो भाइरस ? बालबालिकालाई कसरी जोगाउने

१३ साउन, काठमाडौँ । स्वास्थ्य विज्ञहरूका अनुसार एडिनोभाइरस एउटा सङ्क्रामक विषाणु हो । जसले प्रायः शिशु र कम उमेरका बालबालिकालाई सताउँछ । एडिनो भाइरस जुनसुकै भाइरल इन्फेक्सनले रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा बढी संक्रमण हुने भाइरस हो । जसले...


देशभर ५६४ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

११ साउन काठमाडौँ । नेपालमा थप ५ सय ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...


खोप नलिएका र जटिल दीर्घरोग भएकाहरुमा कोभिड घातक

११ साउन, काठमाडौँ । खोप नलिएका र जटिल दीर्घरोग भएकाहरूमा कोभिड संक्रमण घातक हुनुका साथै र मृत्युको जोखिम पनि बढी देखिएको छ । मंगलबार एकै दिन खोप नलिएका दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ, योसँगै साउनयता कोरोनाबाट ७ जनाले...


गुड्ने मिनी अस्पताल

८ साउन, काठमाडौँ । नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ ।...


स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न एमालेकाे माग

साउन ४, काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न माग गरेको छ । देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य...


मलेसियामा कोरोना सङ्क्रमित बढ्दै, थप सात जनाको मृत्यु

साउन ३, क्वालालम्पुर। मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको...


१८ वर्षमाथिका नागरिकलाई आजदेखि बुस्टर मात्रा खोप दिइने

साउन ३, काठमाडौं । काठमाडौंमा आज मंगलबारबाट १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ। जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । साउन ६ गतेसम्म सञ्चालन हुने...


काभ्रेमा तीन वर्षपछि तीन स्थानमा डेङ्गु–सङ्क्रमण

साउन २, काभ्रे । जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो । पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …