'उत्कृष्ट' नारा लेख्नेलाई गृह मन्त्रालयले पुरस्कार दिने
जेठ २३, काठमाडौँ । गृह मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६)का अवसरमा उपयुक्त नारा संकलन गर्ने भएको छ । 'उत्कृष्ट' नारालाई पुरस्कृत समेत गर्नेछ । एक सूचनामार्फत मन्त्रालयले मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी पठाउन आग्रह...
महिलालाई भन्दा पुरुषलाई यसकारण लामखुट्टेले बढी टोक्छ
१५ जेष्ठ, काठमाडौँ । एउटा नयाँ अध्ययनअनुसार लामखुट्टेले महिलाको तुलनामा पुरुषलाई टोक्ने सम्भावना बढी हुन्छ । पुरुषहरू प्रायः तिनीहरूको शरीरको आकारका कारण लामखुट्टेको शिकार हुने गरेको शोधकर्ताहरूले उल्लेख गरेका छन् । ‘ठूला शरिरका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन् । उनीहरूको...
कति समयको फरकमा नुहाउनुपर्छ? यस्तो छ विज्ञको सुझाव
सीएनएन । अमेरिकामा मात्र झन्डै दुई तिहाइ मानिसहरु हरेक दिन नुहाउने गर्दछन् । त्यहाँ दिनदिनै ननुहाउनुलाई घिन मान्ने चलन रहेको छ । तर के वास्तवमै सरसफाइका हिसाबले दैनिक नुहाउनु सबैभन्दा उत्तम हो ? कि अमेरिकीहरु यस कुरामा गलत छन् भन्नेबारे...
काठमाडौंमा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप
जेठ १३, काठमाडौं । काठमाडौं महानगरपालिकामा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप लगाइनेछ । हिजोबाट सुरु भएको खोप अभियान भोलि (शनिबार) सम्म तीन दिन चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । मोर्डना र फाइजर खोप दिइरहेको महानगरपालिकाले जनाएको छ । महानगरका ३२ वटै...
तनाव हटाउने ११ उपायहरु
तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः विश्राम गर्नुस् काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्न पनि...
ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी
जेठ ८, गलकोट । पलम (आल्चा) र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन्। शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ।...
मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी
जेठ ८, । कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे उच्च सतर्कता अपनाइएको छ । बेलायत र स्पेनमा त्यसको...
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल
जेठ ५, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन् । इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री पोखरेलले ७० वर्ष...
यी हुन् रक्तचापका लक्षण र बच्ने उपाय
जेठ ३, काठमाडौं । नियमित रक्तचाप परीक्षण गर्न सरकारले आग्रह गरेको छ । रक्तचाप बढी र न्यून हुनु दुबै स्वास्थ्यका लागि हानिकारक भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तचापको नियमित परीक्षण गर्न आग्रह गरेको हो । “रक्तचापको एउटा निर्धारित चाप...
बिहान खाली पेट मनतातो पानी पिउनुका ८ फाइदाहरु
पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा...
यी हुन् टाउको दुखाइका घरेलु औषधि
अदुवाः नसा सुनिने समस्याले पनि टाउको दुख्ने गर्छ। अदुवा खानाले नसा सुनिने समस्या कम हुन्छ। यसका लागि अदुवा र कागतीको रस समान मात्रामा मिसाइ खाने गर्नुपर्छ। पानीमा अदुवा मिसाइ उमालेर खाने गर्नाले पनि राहत मिल्छ। पेटमा ग्यास उत्पन्न हुँदा पनि...
त्रिवि सरसफाइ अभियानमा प्राज्ञिक
२५ बैशाख काठमाडौँ प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समिति त्रिभुवन विश्वविद्यालय प्राङगणलाई सरसफाइ गर्ने अभियानमा लागेको छ । विश्वविद्यालय प्राङगण भित्र रहेको फोहोर र परिसरमा जथाभावी फालिने फोहोरलाई व्यवस्थित गर्ने र विश्वविद्यालयलाई सफा र सुन्दर विश्वविद्यालय बनाउने उदेश्यका...
मनाङवासीलाई यार्सागुम्बा सङ्कलनको चटारो
१९ बैशाख, काठमाडौँ । मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ। यार्सागुम्बा जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएतापनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त भएका हुन्। गत चैत २३ गते जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र...
९ महिनामा नेपालीले १८ लाख किलो सुर्ती धुवाँमा उडाए
वैशाख १६, काठमाडौँ । नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन्। यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो। यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको...
रगतको माग बढेपछि रक्तदान
वैशाख १५, रामेछाप । जिल्लामा बढ्दो रगतको माग पुरा गर्न रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार बैंक इन्स्योरेन्स ग्रुप (बिग) रामेछाप र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले संयुक्त रुपमा मन्थलीमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा बैंक...
‘हिट् स्ट्रोक’ अर्थात ‘लु’ लाग्नु भनेको के हो ?
१५ बैशाख, काठमाडौँ । गर्मी मौसममा तातो हावा ‘लु’ ले स्वास्थ्यमा जोखिम पुर्याउन सक्ने भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी बढेपछि सचेत रहन आग्रह गरेको छ । यो मौसममा चल्ने तातो हावाले धेरैलाई सताउँछ । प्रायः तराईका विभिन्न ठाउँमा चर्को...
किन बग्छ नाकबाट रगत
१३ बैशाख, काठमाडौँ । गर्मीयाममा धेरै मानिसको नाकबाट रगत बग्ने समस्या देखिन्छ । धेरै गर्मी भएमा नाकबाट रगत बग्छ । यसरी बग्ने रगत आफैं बग्न रोकिन्छ । नाकबाट रगत बग्नु चिकित्सा क्षेत्रअन्र्तगत ‘एपिस्ट्यासीस’ अथवा ‘नाथ्री फुट्नु’ भनिन्छ । हाम्रो समाजमा...