कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल
फागुन ५, काठमाडौँ । एलपिजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पहिलो शल्यक्रिया आज सफलतापूर्वक सम्पन्न भएको छ । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।...
पर्वत अस्पतालमा एक महिनादेखि सुत्केरी सेवा ठप्प
फागुन ५, पर्वत । जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ । सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा बन्द छ । अस्पतालमा जलजला,...
नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै
फागुन ४, काठमाडौँ । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका...
बूढानीलकण्ठ नगरपालिकाका १४६ बालबालिकामा जन्मजात मुटुरोग
फागुन १, काठमाडौं । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले १४६ विद्यार्थीमा जन्मजात मुटु रोगसम्बन्धी समस्या...
कोरोनाविरुद्धको तीन लाख ४५ हजार बुस्टर खोप नेपाल आइपुग्यो
फागुन १, काठमाडौँ । कोरोनाविरुद्धको बुस्टर डोज दिनका लागि नेपाल सरकारले फाइजर खोप ल्याएको छ । कोभ्याक्स सुविधामार्फत् ल्याउन लागिएको १५ लाख डोजमध्ये पहिलो चरणमा आज बिहान तीन लाख ४५ हजार डोज खोप काठमाडौं ल्याइएको हो । बाँकी खोप फागुन...
‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा
फागुन १, बैतडी । दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ । जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालिएको जनाएको छ ।...
चिकित्सक संघको हड्तालले वीर अस्पतालमा बिरामी अलपत्र
माघ २९, काडमाडौं। नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलमलमा परेका छन्। ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ। जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन्।...
लो ब्लडप्रेसर: के खाने, के नखाने?
मुटुको प्रत्येक धड्कनसँग सिस्टोलिक प्रेसर (अधिकतम दबाव) ११० देखि ८० मिमी मरकरीसम्म र न्यूनतम् डायस्टोलिक प्रेसर ६० मिमी मरकरीसम्म भयो भने यसलाई लो ब्लडप्रेसर भनिन्छ। कारण लो ब्लडप्रेसर हुनुको कारणमा मानसिक आघात, तनाव, भय, शोक, नकारात्मक सोचाइ, व्रत, धेरै बेर...
देशभर कोरोनाका सक्रिय संक्रमित पाँच
माघ २८, काठमाडौं । पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार ८८ पुगेको छ । यो अवधिमा देशभर नयाँ संक्रमित थपिएनन् । पछिल्लो २४ घण्टामा ४७१ स्वाब नमुनाको परीक्षण...
त्रिपुरेश्वरबाट एरोसान हब स्मार्ट शौचालयको दोस्रो सेवा सुभारम्भ
माघ २८, काठमाडौँ । एरोसान सस्टेनेबल सेनिटेसनले निर्माण गरेको नयाँ सार्वजनिक शौचालयको आज उद्घाटन भएको छ । काठमाडौँ महानगर वडा ११ त्रिपुरेश्वरमा अवस्थित राहदानी विभागको गेटसँगै रहेको शौचालयको वडाध्यक्ष हिरालाल तण्डुकारले उद्घाटन गरेका हुन् ।उद्घाटनमा बोल्दै वडाध्यक्ष तण्डुकारले आफू विदेश...
लमजुङ अस्पतालमा निःशुल्क डायलासिस सेवा
माघ २६, लमजुङ । सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालले निःशुल्क डायलासिस सेवा सुरु गर्ने भएको छ । अस्पतालले यही हप्ताबाट निःशुल्क डाइलासिस सेवा सुरु गर्ने जनाएको हो । केही महिना अघिबाट डाईलासिस सेवा सुरु भएको अस्पतालमा सेवा निःशुल्क गर्नका...
क्युरेक्स फार्माको ओडीटी सिरप बिक्रीमा रोक
माघ २६, काठमाडौं । औषध व्यवस्था विभागले क्युरेक्स फार्मास्युटिकल्स प्रालि काभ्रेबाट उत्पादित ओडीटी सिरसपको एउटा ब्याच बिक्री–वितरणमा रोक लगाएको छ । अन्डेनसेट्रोन सिरप (५ एमएल) र अन्डेनसेट्रोन हाइड्रोक्लोराइड (४ एमजी) को ब्याच नम्बर एलओडी–०१९ को बिक्री–वितरण तथा प्रयोगमा रोक लगाइएको...
‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै
माघ २५, काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी...
काठमाडौं उपत्यकाका ३ वटा फर्ममा बर्डफ्लू पुष्टि
माघ २४, काठमाडौं । काठमाडौंका ३ वटा फर्ममा बर्डफ्लू पुष्टि भएको छ । बर्डफ्लू पुष्टि भएपछि कुखुरा र अण्डा नष्ट गरिएको हो । कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट, तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षणमा पठाउँदा बर्डफ्लू...
महिनावारीबारे जान्नै पर्ने १० कुरा
सबै महिला महिनावारीबाट गुज्रनुपर्छ। तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन्। यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन्। तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ। यसमा अन्धविश्वासको कुनै लेनदेन छैन। तर, महिनावारीबारे पूरै वैज्ञानिक...
स्वास्थ्य बीमा फराकिलो बनाएर जनतामाझ लैजान्छौँ : स्वास्थ्य मन्त्री
माघ २२, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझै फराकिलो बनाएर जनतामाझ लैजाने बताउनुभएको छ । भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसरमा बोल्दै मन्त्री गिरीले यस्तो धारणा राख्नुभएको हो । स्वास्थ्य बीमामार्फत जनताले...
यी हुन् स्तन क्यान्सरका लक्षण र चिह्न
माघ २१, काठमाडौं । स्तन क्यान्सर महिलामा हुनेमध्ये दोस्रो नम्बरमा पर्ने क्यान्सर हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्यान्सरको समयमै पहिचान गर्न सके सफल उपचारको सम्भावना बढी हुन्छ...