SamwadKhabar logo

               

स्वास्थ्य

३५ समाचार


डेङ्गु नियन्त्रण अभियानमा काठमाडौं महानगर

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंङ्गु नियन्त्रण अभियान सुरु गरेको छ । महानगरको स्वास्थ्य विभागले डेंङ्गु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्न अभियान सुरु गरेको हो । अभियानमा ६२२ जनाको टोली परिचालन गरिएको छ । क्लोरिन पाउडर...


चामुण्डा मन्दिरमा आयोजित रक्तदानबाट ८५ पिन्ट रगत संकलन

७ असार, काठमाडौं । चामुण्डा मन्दिरमा हिजो बिहिवारसम्पन्न भएको रक्तदान कायक्रममा ८५ पिन्ट रगत संकलन भएको छ । गोकर्णेश्वर युथ क्लबद्वारा आयाजित रक्तदान कार्यक्रमबाट ८५ पिन्ट रगत संकलन भएको नेपाल मेडिकल कलेज ब्लड बैंकका कार्यक्रम संयोजक सञ्जय आचार्यले जानकारी दिनु...


योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री

७ असार, काठमाडौं । विश्व योग दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ । आज कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल...


आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइदै

असार ७, काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाइँदै छ । सरकारले यो दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ । मूल समारोह...


दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एक दिवसीय योग विज्ञान शिविर सम्पन्न

५ असार, काठमाडौं । दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधवार आयोजित एक दिवसीय योग विज्ञान शिविर, २०८१ कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतंजली योग समिति नेपालसँगको सहकार्यमा...


ललितपुर महानगरले आजदेखि सुरु गर्‍यो सवारी प्रदूषण जाँच

जेठ २९, काठमाडौं । ललितपुर महानगरपालिकाले सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको छ । यातायात व्यवस्था विभागले गर्दै आएको प्रदूषण जाँच ललितपुर महानगरले आज मंगलवारदेखि ललितपुर महानगर प्रहरी बल र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा सडकमै सवारी प्रदूषण जाँच सुरु...


वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

जेठ २७, काठमाडौं । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सुरु गरेको छ । अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाका अनुुसार अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको हो ।...


मनाङको चामेमा स्वेता रक्तदान अभियानको रक्तदान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

जेठ १८, काठमाडौं । स्वेता रक्तदान अभियानले मनाङको चामेमा रक्तदान कार्यक्रम गरेको छ । बिहिवार चामे गाउँपालिका भवनमा भएको रक्तदानबाट ५५ पिन्ट रगत संकलन भएको रक्तदान अभियन्ता स्वेता श्रेष्ठले जानकारी दिनु भयो । गाउँपालिका र स्वास्थ्य कार्यालयसँगको समन्वयमा आयोजना गरिएको...


हिन्दू स्वयंसेवक संघ र सेवा इन्टरनेशनल नेपालद्वारा अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

जेठ १७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल तथा सेवा इन्टरनेशनल नेपालद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज र कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई २७ थान अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरिएको छ । मानव सेवालाई प्राथमिकता दिई सहज र सुलभ स्वास्थ्य सेवा...


महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने गृहमन्त्रीको घोषणा

जेठ १५, काठमाडौं । उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत उनले सो घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्अबदेखि महिला...


नेपालमा कारोनाभाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट  ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

जेठ ११, काठमाडौं । नेपालमा कारोना भाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अनुसार जेठ २ मा विभिन्न ४२ वटा नमूनाको जिन स्क्विेन्सिङ्ग गर्दा १२ वटामा केपी.१ र १७ वटामा केपी.२ सब...


‘लु’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

जेठ ९, काठमाडौं । गृह मन्त्रालयले तातो हावाको लहर (लु)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराईमधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ । परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र...


योगदान राष्ट्रको लागि गोकर्णेश्वर नगर कार्यसमिति सम्मानित

जेठ ८, काठमाडौं । नेपाल मेडिकल कलेज ब्लड बैंकले योगदान रास्ट्रको लागि गोकर्णेश्वर नगर कार्य समितिलाई प्रशंसा पत्र दिई सम्मान गरेको छ । समितिले वडा नं। ५ तथा विभिन्न संघसंस्थासँग समन्वय गर्दै रक्तदान कार्यक्रम गर्दै आएको छ भने यस पटक...


नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्सहरूको सेवासुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । आइतवार आयोजित चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवासुविधा सन्तोषजनक एवम् एकरूपता नभएकाले त्यसलाई...


कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने

वैशाख २६, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर विदेशका शिक्षण संस्थामा अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई मान्यता दिने भएको छ । काउन्सिलले कोरोना महामारीको समयमा अनलाइनमार्फत विदेशका शिक्षण संस्थामा चिकित्सा शिक्षा स्नातक (एमबिबिएस तथा बिडिएस) अध्ययन गरेका...


सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री

वैशाख २३, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आज सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा...


जुम्लामा मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

वैशाख २१, काठमाडौं । हाल विश्वमा बढ्दै गएको मानसिक समस्याबारे जानकारी दिने उद्देश्यले जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको अयोजना हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स अस्पतालको संयुक्त आयोजनामा वैशाख २२ र २३...


काठमाडौँ महानगरभित्र स्वास्थ्य बिमितको कार्ड जेठ १ गते जारी हुँदै

वैशाख २१, काठमाडौं । स्वास्थ्य बिमा गराएका काठमाडौँ महानगरपालिकाभित्रका एक लाख बिमितको कार्ड जेठ १ गतेबाट जारी हुँदैछ । काठमाडौँ महानगरभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुने महानगरले जनाएको छ। कार्ड हरेक तीन महिनामा जारी हुनेछ ।...


काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

वैशाख १८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता...


अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आएमा काठमाडौंमा निःशुल्क उपचार हुनेछ : मेयर बालेन

वैशाख १६, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न असहायको सिफारिस लिएर आएमा निःशुल्क उपचार हुने व्यवस्था रहेको जनाएको छ । मेयर बालेनले आज आइतवार सामाजिक सञ्जालमार्फत...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …