SamwadKhabar logo

               

समाचार

१६७२ समाचार


निजगढमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना

फागुन १८, काठमाडौँ । सूचना विभागको आयोजनामा निजगढ नगरपालिकामा सोमबार सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम अयोजना गरिएको छ ।राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओली थापाको अध्यक्षता तथा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु,...


योगी नरहरीनाथको एक सय ७ औँ जन्मजयन्ती अवसरमा मृगस्थलीमा विशेष कार्यक्रम

फागुन १७, काठमाडौँ । योगी नरहरीनाथको एक सय ७ औँ जन्मजयन्तीका अवसरमा मृगस्थली क्षेत्रमा सोमबार विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ नरहरीनाथको समाधि परिसर रहेको गौरक्षनाथ पिठ क्षेत्रमा कार्यक्रमहरुको आयोजना गरिएको हो। श्रीबृहदाध्यात्मिकपरिषद्ले आयोजना गरेको कार्यक्रममा साधुसन्तलगायतको उपस्थिति रहेको थियो। योगी...


राजनीतिक अन्योलतामा ओरालो लागेको सेयर कारोबारमा आज देखि हरियाली

फागुन १७, काठमाडौं। राजनीतिक अन्योलताले गएको एक सातादेखि दोस्रो बजार प्रभावित भैरहेको छ। आइतबार प्रधानमन्त्री केपि शर्मा वलीले राजिनामा नदिने समाचारले ७९ अंकले ओरालो झरेकोमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधिसभा आह्वान गरे सँगै ४०.६४ अंकले सुधार देखिएको...


चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै

फागुन १७, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको...


महिला हस्तकला मेला यही फागुन २२ देखि हुँदै

फागुन १७, काठमाडौँ। नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको...


संघको लुम्बिनी सम्भागमा केशव धामको लोकार्पण

फागुन १६, भैरहवा । हिन्दु स्वयंसेवक संघ नेपाल लुम्बिनी सम्भागको कार्यालय केशव धामको लोकार्पण भएको छ । शनिवार भैरहवाको सिदार्थ नगरमा एक विशेष समारोहका साथ संघको लुम्बिनी संम्भागको सम्भाग कार्यालय उद्घाटन गरिएको हो । भवन लोकार्पण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय...


चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने

काठमाडौ, फागुन १६ । आईबार । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ। चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको छ । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप...


प्रधानमन्त्री केपी शर्मा ओली झापा जाँदै

फागुन १६, काठमाडौ । आईबार । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैहुनुहुन्छ । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलोपटक गृहजिल्ला जान लाग्नुभएको हो । उहाँ औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन झापा जान लाग्नुभएको हो । झापा क्षेत्र...


सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्ट एण्ड बारबीच सम्झौता

फागुन १४, काठमाडौँ । आज सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्ट एण्ड बारबीच ग्राहकहरुका लागि छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखरा र काठमाडौँमा रहेको त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट...


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

१४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। शुक्रबार ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकिएको जनाइएको छ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ या गर्दैन भन्ने...


यूनिफाईड बचत तथा ऋण सहकारी सस्था न्यूरोडमा पनि सुभारम्भ

फागुन १४, काठमाडौँ । यूनिफाईड बचत तथा ऋण सहकारी सस्था लिमिटेडको सेवा सेन्टर ताम्राकार महलमा आजदेखि संचालन भएको छ । सो सेवा सेन्टरको उद्घाटन नेपाल सरकारका सञ्चार मन्त्री पार्वत गुरुङले गर्नु भएको थियो । कार्यक्रममा मन्त्री गुरुङले आफुले यस संस्थाको...


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

फागुन १४, काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीबार सम्पन्न बैठकले जिल्लाको तरकारी जोनलाई सुपरजोनका रूपमा सिफारिस गर्ने निर्णय...


महिला लघुवित्तको आइपीओ बाँडफाँट

फागुन १४, काठमाडौँ । महिला लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । यसमा ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको...


बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम सम्पन्न

काठमाडौँ फागुन १३ । बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम सम्पन्न भएको छ। नगरपालिकाका नवनियुक्त नगर प्रहरीहरुलाई विपद प्रतिकार्य सम्वन्धि प्रशिक्षित गराउने उद्देश्यले नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटि को समन्वयमा भएको ४ दिने तालिम को बुधबार...


बुढानीलकण्ठ नगरपालिकाद्धारा बजार अनुगमन गरी म्याद नाघेका सामाग्रिहरु जफत गरी नष्ट

काठमाडौँ फागुन १३ । बूढानीलकण्ठ नगरपालिका वडा नं १० र ११ मा मंगलबार बजार अनुगमन भएको छ। उपमेयर नेतृत्वको अनुगमन टोलिले निरिक्षण गर्दा दुई वटा मार्ट बाट ११.३ के.जी. बराबरको सामाग्रि जफत गरि नष्ट गरेको थियो मंगलबार आकस्मिक निरिक्षणमा निस्केको...


उपराष्ट्रपति नन्दबहादुर पुन माथि ‘स्थानहद’ सम्मको व्यवहार प्रदर्शन

मात्रै रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका कारण हैन, अरु–अरु सन्दर्भलाई समेत ख्याल गरेर अहिले प्रधानमन्त्री केपी शर्मा ओली सेनासँग अलिक बढी हिमचिम गर्दै हुनुहुन्छ । त्यही निकटताको एउटा नमुना हो, फागुन ७ गते टुँडिखेलमा सबैका सामु सरकार प्रमुखको हप्किदप्कीमा पर्नुभएका उपराष्ट्रपति...


भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

काठमाडौँ, फागुन १३ । बैतडीकी किशोरी बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह...


ओलीले ढिलो नगरी प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनु पर्छ, बामदेव गौतम

काठमाडौ, फागुन १२ । बुधबार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष तथा विभाजित नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै उनले ओलीले ढिलो नगरी प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा...


सर्वोच्च अदालतद्धारा संसद पुनर्स्थापना

काठमाडौं, फागुन, १२ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको...


सुमधुर आवाजका धनी आरुबारीका बाल गायक विनम्र सुवेदी

फागुन १०, काठमाडौं । ‘हेर्ने आँखा सुन्दर भए त संसारै बन्छ उज्यालो, मनमै अँध्यारो छ भने त बाहिर कहाँ बल्छ दियालो’ बोलको गीतमा बालकले सुमधुर स्वर दिए, गोकर्णेश्वर ९ स्थित आरुबारी निवासी विनम्र सुवेदीले । काठमाडौं स्थित एलिट ग्रयाण्ड स्कुलमा...


ताजा

सबै

तुलाधर जनप्रिय नेताका रूपमा समेत स्थापित हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

१४ कार्तिक, काठमाडौं । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत य…

रेड पान्डाको छालासहित एक जना पक्राउ

१४ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिका२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु…

अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

१४ कार्तिक, काठमाडौं । गोरखामा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना…

कञ्चनपुरको कृष्णपुर नगरपालिका परिसरमा करेसाबारी

१४ कार्तिक, काठमाडौं । कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ…

लोकप्रिय

सबै

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीले गरे आत्माहत्या

१२ कार्तिक, काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरा…

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

१३ कार्तिक, काठमाडौं । बुधवार हुन गइरहेको साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बं…

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, टिकट काट्नेहरु बिहान चार बजेदेखि लाइनमा

१४ कार्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फ…