१०८ फिट अग्लो कल्पेश्वर महादेवको मुर्ति कलमसी भक्तपुरमा बन्दै
फागुन २६, काठमाडौँ । भक्तपुरको सुडाल कलमसीमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको विशाल मुर्ति बन्ने भएको छ । मंगलवार विजय एकादशीका दिनको सु–अवसरमा कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजको आयोजनामा ललितपुरको बालकुमारी मन्दिरदेखि भक्तपुरको कलमसी कल्पेश्वर धाम...
बृहत रोजगारी सम्मेलन हुने
फागुन २४, काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले कोभिड १९ का कारण रोजगारी गुमाएर स्वदेश फर्केका रिटर्नी माइग्रेन्ट युवा लक्षित, सम्पुर्ण सरोकारवाला पक्षहरुको सहभागितामा बृहत रोजगार सम्मेलन आयोजना गर्ने भएको छ । कोभिड १९ का कारण रोजगारी गुमाएर स्वदेश फर्केका रिटर्नी...
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँत्यायो
फागुन२३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलले प्राप्त गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भई पुरानै नाम सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ ।
कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलले प्राप्त गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता...
उपत्यकाकावासीको लामो समयदेखिको मेलम्चिको पानी खाने सपना पुरा हुदै
काठमाडौं, फागुन २२ । काठमाडौं उपत्यकाकावासीको लामो समयदेखिको सपना आजबाट पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने बिशेष योजनासहित कामलाई तीब्रता दिनुभएको परिणाम स्वरुप आज मेलम्चीको पानी मुस्कुराउँदै काठमाडौंको सुन्दरीजल आइपुगेको छ । मेलम्चीबाट १२...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप लगाए
फागुन २३, काठमाडौँ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप लगाएका छन् । ओलीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छिन्। नेपालमा कोरोना खोप अभियान सुरु भएको एक महिना ९ दिनपछि देशका कार्यकारी प्रमुखले कोरोना खोप लगाएका हुन्। आइतबारबाट...
तारकेश्वर महादेव मन्दिरको स्वरुप परिवर्तन
फागुन २३, काठमाडौँ । तारकेश्वर महादेव मन्दिरको स्वरुप परिवर्तन भएको छ । तारकेश्वर नगरपालिकाको नामाकरण समेत भएको तारकेश्वर महादेव मन्दिरको पुननिर्माण एवं जिर्णद्धार गरिएको छ । काठमाडौं महानगरपालिकाले उक्त मन्दिर क्षेत्रको पुनउत्थानको लागि रु एक करोड बजेट सहयोग गरेको थियो...
जनजाति कल्याण आश्रमको वार्षिक उत्सव
फागुन २३, ललितपुर । जनजाति कल्याण आश्रम, नेपालको वार्षिक उत्सव कार्यक्रम ललितपुरको डि.ए.भि कलेजमा एक विशेष समारोहका साथ सम्पन्न भएको छ । कल्याण आश्रमको बार्षिक उत्वस कार्यक्रममा संयोजक प्रमोद कुमार अग्रवाल, प्रमुख अतिथिमा भारतीय राजदुत विनयमोहन क्वात्र, विशिष्ठ अतिथिहरू डा.सुन्दरमणि...
शुक्रबार बिहान विप्लव नवलपुरबाट काठमाडाैं प्रस्थान
कावासोती, फागुन २१ गते । नेकपाका नेता नेत्रविक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं प्रस्थान गर्नुभएको छ । शुक्रबार बिहान ७ बजे विप्लव काठमाण्डौं प्रस्थान गर्नुभएको हो । सरकारसँगको वार्तापछि विप्लव पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको छ ।...
परिषद्को गण्डकी प्रदेश सचिवमा अनुज शर्मा निर्वाचित
फागुन २१, पर्वत । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिवेशनबाट प्रदेश सचिवमा अनुज शर्मा र प्रदेश अध्यक्षमा सुनिल पोख्रेल निर्वाचित भएका छन् । फागुन २१ गते साँझबाट पर्वतमा सुरू भएको अधिवेशनको प्रस्तावित तथा निर्वाचन सत्रमा विगत दुई...
सरकार र नेत्रविक्रम चन्द बिच तीन बुँदे सहमति
फागुन २०, काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच तीन बुँदे सहमति भएको छ । बिहीबार बिहान भएको पछिल्लो वार्तापछि दुई वार्ता टोलीले समहमति पत्रमा हस्ताक्षर गरेका हुन् । विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक...
वाग्मती नदीमा पानीको सतह घटबढ हुनसक्ने, स्थानीयवासीलाई सजग रहन अपिल
फागुन २०,काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मती नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको छ। यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकोमा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ...
दक्षिणढोकामा हामी गर्छौं महिला समुहले साँस्कृतिक कार्यक्रम गर्ने
१८ फागुन, काठमाडौं । हामी गर्छौं महिला समुहले गोकर्णेश्वर ७ दक्षिणढोकामा बहुसाँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते विभिन्न जातजातिका महिलाहरुले आ–आफ्ना समुदायका गीत, नृत्य जस्ता साँस्कृतिक प्रस्तुति दिनेछन् । कार्यक्रम फागुन २४ गते...
पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्ने
फागुन १८, काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ । आजै रातिदेखि नै बढाउने तयारी गरिएको आयल निगम स्रोतले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएपछि नेपालमा पनि बढाउनुपरेको निगम स्रोतले जानकारी...
बुढानीलकण्ठ नगरपालिकामा ३ महिने ग्राफिक डिजाईनिङ तालिम सुरु
फागुन १८, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा ३ महिने निःशुल्क ग्राफिक डिजाईनिङ तालिम फागुन १६ गतेबाट सुरु भएकाे छ । यस तालिममा नगर भित्रका सबै वडाहरूबाट छनाैट भएका ४२ जना युवाहरुलाई “निः शुल्क ग्राफिक डिजाईनिङ कोर्ष” प्रदान गरिदै छ । यस...