पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको गैरजिम्मेवार निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर राहतको साटो नागरिकमाथि कष्टमात्र थपेको भन्दै आपत्ति जनाएका छन् । ‘एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । कोरोना...
परिषद्को देशभर सरस्वती पूजा कार्यक्रम सम्पन्न
फागुन ०५ काठमाडौँ, प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले श्री बसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा देश भर विविध कार्यक्रम गरी सरस्वती पूजा गरेको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी देशभर मनाइँने गरिन्छ...
संवादखबर डटकम प्रारम्भ
फागुन ४, काठमाडौं । श्री वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा नेपाल संवाद केन्द्रले संवाद खबर डटकम प्रारम्भ गरेको छ । नेपाली संस्कार, सस्कृति, नेपाली माटोको विचारलाई आत्मासात गर्दै नेपालको मौलिकतालाई पहिलो प्राथमिकता राख्ने गरी संवाद खबर डटकम प्रारम्भ भएको...
सिंगौल एफ.सि ए र रतनपुर युनाइटेड युथ क्लबको बिजयी सुरुवात
बारा निजगढ, नगर स्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिन आईतबार दुई खेल भएको छ । आज सिंगौल एफ.सि ए टिम बिरुद्घ शान्तिटोलि युनाइटेड टिमको पहिले र रतनपुर युनाइटेड युथ क्लब ए टिम बिरुद्घ नमोबुद्घ आधुनिक क्लब बिच दोस्रो...
चिनी मिललाई उखुको अभाव
०३ फागुन, कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर...
महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिने
विराटनगर, ०३ फागुन, विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव सङ्कलनसमेत गरेको छ...
अपराधीको पहिचान गरी मृत्यू दण्डसम्मको कारवाही गरियोस्
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले पछिल्लो समय बतात्कार सम्वन्धी घटनाहरू निरन्तर बढ्दै गइरहँदा अपराधीको पहिचान गरी मृत्यू दण्डसम्मको कारवाही गर्नका लागि ज्ञापन पत्र सरकारलाई बुझाएको छ । १७ वर्षीय भागरथी भट्ट मिति २०७७ माघ २१ गते आफ्नो पढाई सकेर...
धर्म, संस्कृतिकाे र विकास प्रवर्धनका लागि बुढानीलकण्ठ नगरपालिका
३० माघ, काठमाडौँ / धर्म तथा संस्कृतिकाे विकास र प्रवर्धनका लागि बुढानीलकण्ठ नगरपालिकाले ५ वर्षे याेजना बनाएकाे छ । बहुसांस्कृतिक समुदायकाे बसाेबास रहेकाे यस नगरपालिकामा धर्म तथा संस्कृतिकाे विकास र प्रवर्धनका लागि ५ वर्षे याेजना अन्तर्गत रू. १५१,५२२,००० अनुमानित लागत...
'जनमतको सौदाबाजी गर्नुभन्दा पुनः जनमतमै जानु न्यायोचित'
काठमाडौंँ, माघ २० गते । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भएता पनि संविधान सम्मत भएको तर्क राख्नु भएको छ । प्रतिनिधिसभा विघटन विरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधान सम्मत भएको धारणा...
विविध कार्यक्रम गरी शहीद दिवस मनाइदै
१६ माघ, काठमाडौं । आज माघ १६ गते, शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । शहीद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह...
माछापुच्छ्रे बैंकका कर्मचारीमाथि आक्रमण
काठमाडौं, १२ मंसिर । अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा आज दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ । आक्रमणबाट माछापुच्छ्रे« बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन् । दुवै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी...