बुढानीलकण्ठ नगरपालिकामा ३ महिने ग्राफिक डिजाईनिङ तालिम सुरु
फागुन १८, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा ३ महिने निःशुल्क ग्राफिक डिजाईनिङ तालिम फागुन १६ गतेबाट सुरु भएकाे छ । यस तालिममा नगर भित्रका सबै वडाहरूबाट छनाैट भएका ४२ जना युवाहरुलाई “निः शुल्क ग्राफिक डिजाईनिङ कोर्ष” प्रदान गरिदै छ । यस...
निजगढमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना
फागुन १८, काठमाडौँ । सूचना विभागको आयोजनामा निजगढ नगरपालिकामा सोमबार सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम अयोजना गरिएको छ ।राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओली थापाको अध्यक्षता तथा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु,...
योगी नरहरीनाथको एक सय ७ औँ जन्मजयन्ती अवसरमा मृगस्थलीमा विशेष कार्यक्रम
फागुन १७, काठमाडौँ । योगी नरहरीनाथको एक सय ७ औँ जन्मजयन्तीका अवसरमा मृगस्थली क्षेत्रमा सोमबार विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ नरहरीनाथको समाधि परिसर रहेको गौरक्षनाथ पिठ क्षेत्रमा कार्यक्रमहरुको आयोजना गरिएको हो। श्रीबृहदाध्यात्मिकपरिषद्ले आयोजना गरेको कार्यक्रममा साधुसन्तलगायतको उपस्थिति रहेको थियो। योगी...
राजनीतिक अन्योलतामा ओरालो लागेको सेयर कारोबारमा आज देखि हरियाली
फागुन १७, काठमाडौं। राजनीतिक अन्योलताले गएको एक सातादेखि दोस्रो बजार प्रभावित भैरहेको छ। आइतबार प्रधानमन्त्री केपि शर्मा वलीले राजिनामा नदिने समाचारले ७९ अंकले ओरालो झरेकोमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधिसभा आह्वान गरे सँगै ४०.६४ अंकले सुधार देखिएको...
चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै
फागुन १७, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको...
महिला हस्तकला मेला यही फागुन २२ देखि हुँदै
फागुन १७, काठमाडौँ। नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको...
संघको लुम्बिनी सम्भागमा केशव धामको लोकार्पण
फागुन १६, भैरहवा । हिन्दु स्वयंसेवक संघ नेपाल लुम्बिनी सम्भागको कार्यालय केशव धामको लोकार्पण भएको छ । शनिवार भैरहवाको सिदार्थ नगरमा एक विशेष समारोहका साथ संघको लुम्बिनी संम्भागको सम्भाग कार्यालय उद्घाटन गरिएको हो । भवन लोकार्पण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय...
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने
काठमाडौ, फागुन १६ । आईबार । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ। चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको छ । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप...
प्रधानमन्त्री केपी शर्मा ओली झापा जाँदै
फागुन १६, काठमाडौ । आईबार । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैहुनुहुन्छ । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलोपटक गृहजिल्ला जान लाग्नुभएको हो । उहाँ औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन झापा जान लाग्नुभएको हो । झापा क्षेत्र...
सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्ट एण्ड बारबीच सम्झौता
फागुन १४, काठमाडौँ । आज सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्ट एण्ड बारबीच ग्राहकहरुका लागि छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखरा र काठमाडौँमा रहेको त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट...
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
१४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। शुक्रबार ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकिएको जनाइएको छ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ या गर्दैन भन्ने...
यूनिफाईड बचत तथा ऋण सहकारी सस्था न्यूरोडमा पनि सुभारम्भ
फागुन १४, काठमाडौँ । यूनिफाईड बचत तथा ऋण सहकारी सस्था लिमिटेडको सेवा सेन्टर ताम्राकार महलमा आजदेखि संचालन भएको छ । सो सेवा सेन्टरको उद्घाटन नेपाल सरकारका सञ्चार मन्त्री पार्वत गुरुङले गर्नु भएको थियो । कार्यक्रममा मन्त्री गुरुङले आफुले यस संस्थाको...
महिला लघुवित्तको आइपीओ बाँडफाँट
फागुन १४, काठमाडौँ । महिला लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । यसमा ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको...
उपराष्ट्रपति नन्दबहादुर पुन माथि ‘स्थानहद’ सम्मको व्यवहार प्रदर्शन
मात्रै रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका कारण हैन, अरु–अरु सन्दर्भलाई समेत ख्याल गरेर अहिले प्रधानमन्त्री केपी शर्मा ओली सेनासँग अलिक बढी हिमचिम गर्दै हुनुहुन्छ । त्यही निकटताको एउटा नमुना हो, फागुन ७ गते टुँडिखेलमा सबैका सामु सरकार प्रमुखको हप्किदप्कीमा पर्नुभएका उपराष्ट्रपति...
भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा
काठमाडौँ, फागुन १३ । बैतडीकी किशोरी बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह...
सर्वोच्च अदालतद्धारा संसद पुनर्स्थापना
काठमाडौं, फागुन, १२ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको...