राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द
विजय प्रसाद मिश्र झापा । आफ्नो मौलिक स्वधर्म-संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ, आफ्नो मौलिकतालाई बिर्सिएर पथभ्रष्ट हुनुहुँदैन, आफू स्वयं नैतिक र चरित्रवान भइ समाजमा आदर्श स्थापित गर्नुपर्छ भन्ने मान्यताको अलख जगाउने किराँत धर्मका महान् गुरु तथा समाज सुधारक महागुरु फाल्गुनन्दको...
तीजको सामाजिक-सांस्कृतिक महत्व
काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्धापूर्वक गर्छन् । नगर्नेहरू पनि छन् तर तिनले गर्नेहरूको चेतना र व्रतको औचित्यलाई प्रश्न गर्दै खिसी गर्दैनन् । मैले त व्रत बसिन भन्दै 'अत्याधुनिक चेतना'को प्रदर्शन गर्दैनन्...
कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन
कुशको धार्मिक तथा वैज्ञानिक महत्व विषयमाअर्थ वेद, भागवत गीता, विष्णु पुराण, गरुड पुराण आदिमा बृहत व्याख्या गरिएको पाइन्छ ।कुश हिन्दू सनातनमा जन्मदेखि मृत्युसम्म अपरिहार्य मानिन्छ । वैज्ञानिक हिसाबले हेर्दा कुशलाई अनिष्ट निवारक पनि मानिन्छ । कुशको फेदमा ब्रह्मा, माझमा विष्णु...
ऐतिहासिक दृष्टिकोणबाट हिन्दुत्वको विजय गाथा
आज पनि आर्य लाई जाति मान्ने विद्वानहरू छन् । मानवताका गुणहरूलाई एउटै जाति मान्नेहरूले प्राचीन इतिहासको राजनीतिक, सांस्कृतिक र वैज्ञानिक आयामहरू बुझ्न सक्दैनन् । हजारौं वर्षअघि सरस्वती नदीको किनारमा ऋषिमुनीहरूले संसारका सबै जातिजनजातिहरू अमृतपुञ्ज भएको घोषणा गरेका थिए । उनीहरूले...
वसुधैव कुटुम्बकम्
प्राचीन समयमा हिन्दु धर्ममा जातिय विभेद र छुवाछुतको प्रसंग कहीं कतै उल्लेख गरिएको पाइँदैन । उदाहरणका लागि सम्राट शान्तनुले माझी कन्यालाई विवाह गरे जसको नाम मत्स्यगन्धा थियो । उनैको सन्तानलाई राजा बनाउनको लागि भीष्म स्वयं क्षत्रीय र ज्येष्ठ पुत्र हुँदाहुँदै...
पर्यावरण संरक्षणमा वटसावित्री पर्वको भूमिका
सति सावित्रीको व्रतबाट खुशी भएका यमराजले उनको पतिको ज्यान फिर्ता गरिएको पौराणिक मान्यता अनुरूप विवाहित महिलाहरूले दाम्पत्य जीवनको सफलताको कामना गर्दै ज्येष्ठ कृष्णपक्षको आमावस्या तिथिमा व्रत बसेर मनाइने वटसावित्री व्रतको आफ्नै विशेष महत्त्व रहेको छ । मैथिली संस्कृतिमा यो पर्वलाई...
भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा
– सन्तोष आचार्य राम जन्मभूमि अयोध्यामा प्राचिन समय देखि विश्वभरका सनातनी वैदिक धर्मावम्लवीहरूको आध्यात्मिक केन्द्र दिव्य र भव्य राम मन्दिर निर्माण भएको थियो । जसलाई १६ औँ शताब्दीमा मुगलहरूले कब्जा गरी बाबरी मस्जिदको रूपमा परिणत गरेका थिए । आफ्नो दिव्य...
विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर
– नारायणप्रसाद ढकाल भगवान् श्रीराम संयम, धैर्यता, नैतिकता, न्याय, सरलता, वीरता, एकात्मकता, विवेक करूणा, शान्ति, वात्सल्य, प्रेम, समानता र पुरुषार्थका प्रतिमूर्ति हुनुहुन्छ । भगवान रामलाई सामाजिक, सांस्कृतिक र राजनीतिक दृष्टिले विश्व पुरुषको रूपमा इतिहासदेखि वर्तमानसम्म सबैले स्वीकार गरेका छन् ।...
‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग
पुष २६, काठमाडौं । बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छिन् । । नेत्री राणाले सानै उमेरमा हुने विवाह...
पशुपति आरतिमा सिण्डिकेट, किन मौन छ हिन्दु समाज ?
-प्रमिला भुजेल संस्कृतिमन्त्री सुदन किराँतीले हिन्दु धर्मको विषयलाई लिएर विवादित वक्तव्य दिएको १० दिन पनि भएको छैन, त्यसको लगत्तै यो देशको ईष्टदेव पशुपतिनाथलाई नै जोडेर पुन: पशुपतिनाथमा दैनिक रूपमा हुने गरेको आरतीमाथि व्यापार गरिएको कुरा सार्वजनिक हुनु अत्यन्तै दु:खद र...
खस्कँदो अर्थतन्त्र र समाधान
–चुण्डी लामा गोकर्णेश्वर–९, काठमाडौं वर्तमान नेपाल कुन आर्थिक, सामाजिक तथा राजनितिक अवस्थामा अवस्थित छ भन्ने कुरा जग जाहेर नै छ । प्रायः सबै नेपालीको अरूणोदयसँगैको पहिलो वाक्य नै नेपालप्रतिको वितृष्णा प्रकट हुने अंशबाट शुरुवात हुने गर्दछ । अब कल्पना गर्नुहोस,...
बौद्ध धर्मलम्बीको संख्या निरन्तर घट्दै जानु अस्तित्वमाथि खतरा
– भीम लामा नेपाल बहुभाषा, धर्म र संस्कृतिको बहुआयामिक फूलबारी हो । धर्म, संस्कृतिको विविधताले नेपाल राष्ट्रको चिनारी बनाएको छ । विभिन्न जातजाति, धर्म, सम्प्रदायको सुन्दरता बोकेर नेपाल विश्वभर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । धार्मिक तथा साँस्कृतिक...
“उसको सपना पनि त्यही रात सकिन्छ”
स्युँइया स्युँइया.....लामो सुस्केरा लिँदै आमा र बा कोठाभित्र पस्नासाथ विश्राम गर्न तर्फ लाग्दछन् । त्यो झिसमिसे विहान हुन लागेको जस्तै देखिने अर्ध अँध्यारो कोठामा एउटी सानी छोरीकी साथ दश वर्षिय बालक हुन्छन् । कोठामा पस्नासाथ बालकले सोध्छः आमा, आज मेरो...
रामनवमी महापर्व : सामाजिक समरसताको सन्देश दिने श्रीरामको पावन स्मरण
चैत्रशुक्लप्रतिपदा तिथिबाट नयाँ संवत्सर (वर्ष आरम्भ हुन्छ । नयाँ वर्षको आरम्भ भगवती दुर्गाको आराधना गर्दै यसै दिनदेखि वसन्त ऋतु–अन्तर्गत नवरात्र पर्व मनाउने हाम्रो परम्परा छ । महाअष्टमीका दिन विशेष गरी नेपाली समाजमा चैते दसैँ मनाइन्छ । त्यसको भोलिपल्ट, नवमी तिथिमा...
चैत्र–महाअष्टमी ‘चैते दसैँ’को महत्त्व
नेपाल सांस्कृतिक रूपले सम्पन्न मुलुक मानिन्छ । यहाँ विभिन्न समयमा विभिन्न जाति तथा संस्कृतिका मानिसहरू आ–आफ्नै मौलिक विशेषता बोकेका चाडपर्वहरू मनाउने गर्दछन् । ती चाडपर्वहरूमा पनि दसैँले विशेष महत्त्व बोकेको छ । दसैँ अधिकांश नेपालीहरूको महान् चाड हो । दसैँ...
थारु समुदायमा माघीको सांस्कृतिक तथा सामाजिक औचित्य
-लाल बहादुर चौधरी विश्व मानचित्रमा प्रत्येक देशको एक विशेष पहिचान हुनेगर्दछ । यस्तो पहिचान त्यस देशको गौरवशाली अतित, दर्शन, कला, संस्कृति, या त त्यस देशले विश्व परिवेशमा गरेको योगदान आदिले गर्दछन । सुन्दर प्राकृतिक संयोजनका साथै बहुल जाति, भाषा, धर्म,...
माघे सङ्क्रान्तिको धार्मिक–सामाजिक परम्परा
— विष्णुप्रसाद पोखरेल सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले तथा ‘षण्मासा उत्तरायणम्’ —छ महिनासम्म उत्तरतर्फ चलायमान हुने भएकाले माघदेखि असारसम्मको समयलाई उत्तरायण भनिन्छ । राशिको आधारमा माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति भनिन्छ । माघे सङ्क्रान्तिदेखि रात छोटो र दीन...