‘प्रेस स्वतन्त्रता सेनानी’ को बयान
नेपाल पत्रकार महासंघको भर्खरै सुर्खेतमा सम्पन्न साधारणसभाले केही पत्रकारहरुलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानले विभुषित गरेको छ । यो सम्मानले प्रेसका स्वतन्त्रता सेनानीहरुलाई सम्मान गर्नु आफैमा सेनानीको इतिहास र वर्तमानलाई सम्मान गर्नु त हुँदै हो । संगसंगै सेनानीलाइ भविष्यको लागि पनि...
सान्ता क्लजको ‘अन्धविश्वास’ छर्दै स्कुल
– प्रेम थुलुङ पछिल्लो केही वर्षयता विद्यालयमा स–साना कलीला नानीबाबुलाई सान्ता क्लज बनाइने गरिएको छ । जिंगल बेल बजाउँदै इसाई धुनमा नचाइँदै छ । क्रिसमसको दिन नजिकिएसँगै विद्यालयमा सान्ता क्लजको पोषाक लगाएर आउने होड चलाइन्छ । थप के–के सिकाइन्छ कुन्नी,...
सांस्कृतिक अतिक्रमण हुँदा पनि दलहरूको मौनता किन ?
इम्बोेस्ड नम्बर प्लेटमा अहिले राष्ट्रभाषालाई विस्थापित गरी अङ्ग्रेजी प्रयोग गराउन लागेको अबस्था हुँदा पनि राजनीतिक दलहरू मौन छन् । इम्बोस्ड नम्बर प्लेट प्रकरणको अर्को गम्भीर र संवेदनशील पक्ष भनेको संविधानसँग बाँझिने गरी निर्णय गरिएको देखिन्छ । संविधानको धारा ७ अनुसार...
गगनले घण्टीसँग मिलेर गठबन्धनलाई हराए : दिपशिखा
मङ्सिर ७, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर गठबन्धन दललाई हराएको आरोप लगाएका छन् । देशभर भइरहेको मतगणनाबाट माओवादीले एक सिटमा पनि जित निकाल्न नसकिरहेका बेला नेता सापकोटाले सामाजिक सञ्जालमार्फत...
आगामी निर्वाचनमा कुन कित्तामा उभिने ?
केशव नेपाल मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली जनता दुई कित्तामा खडा हुनुपर्ने भएको छ– एउटा प्रतिगामी कित्ता र अर्काे अग्रगामी कित्ता । अग्रगामी कित्ताको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहनुभएको छ, त्यो...
देवोत्थानी एकादशी | देवत्व जागरणको प्रेरक पर्व
—विजयप्रसाद मिश्र हिन्दू धर्ममा कार्तिक महिना ‘तुलसी आराधना’का लागि समर्पित छ । यस महिनाभरि नै तुलसीको बिरुवाको सेवा गर्नु अत्यन्त शुभ फलदायी मानिएको छ । कार्तिक महिनाकै शुक्लपक्षको एकादशी ‘देवोत्थानी एकादशी’ नामले प्रख्यात छ । यस पावन तिथिले देवत्वको जागरणको...
गौरक्षाको सन्दर्भमा मनाइने ‘गोपाष्टमी पर्व’
आज कार्तिक शुक्ल अष्टमी तिथि । यस दिन ‘गोपाष्टमी महोत्सव’ मनाउने गरिन्छ । भागवतादि शास्त्रमा वर्णन भएअनुसार द्वापर युगमा भगवान् श्रीकृष्ण गोकुल–वृन्दावनमा हुँदा व्रजवासी गोप–गोपीलाई इन्द्र पूजाको साटो गोवर्धन पूजा गर्न लाउनुभएको थियो । गोकुलवासीको त्यो कृत्य देखेर कुपित भएका...
सूर्यप्रति कृतज्ञ हुँदै मनाइने— छठ पर्व
— विजयप्रसाद मिश्र औँशीको रातमा दियो बालेर झिलिमिली उज्यालो बनाई हामी अँध्यारोबाट उज्यालोतिर बढ्न सकौँ भनी कामना गर्छौँ । दियोहरूको सुन्दर माला दीपमाला सजाएर तिहार विदाभएसँगै हाम्रो परिवेशमा छठको उमङ्ग व्याप्त हुन्छ । उत्साहपूर्वक जगत्साक्षी सूर्यनारायणको उपासना गर्ने गरिन्छ यस...
देउसी–भैलो खेल्न समयसिमा तोक्नु संस्कृति र परम्परा माथीको आक्रमण
मोहन श्रेष्ठ, नेपाली संस्कार, संस्कृति र परम्परा माथी आक्रमणको क्रम निरन्तर चलिरहेको छ । विदेशी प्रभुको प्रभाव बढ्दो क्रममा देखिन्छ । विदेशीको लगानीमा देशमा विभिन्न षड्यन्त्रहरू चलिरहेका छन् । नेपालीहरूको हरेक आफ्नो मौलिकपनमा सरकारको लाचारीपन देखिनु आम नेपालीहरूकै लागि लज्जाको...
नारी सशक्तीकरणको पर्व तीज
– विष्णु प्रसाद पोखरेल नेपाली नारीहरूको महान् पर्व तीज सुरु भैसकेको छ । देश–विदेश, सुगम र दुर्गम स्थानबाट चेलीहरू आ–आफ्नो जन्मघरमा आउने जाने क्रम बढ्दो छ । नारी शक्तिमा खुसियालीको बहार ल्याउने पर्वले वर्षौंदेखि टाढिएका परिवारलाई एकआपसमा संयोजन गरी पारिवारिक...
विद्यार्थीलाई एसइइको हाउगुजी
— सुष्मा सुब्बा लामा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनि आआफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतका दुईवर्ष भौतिकरुपमा जाँच नगराउँदा पनि हुने, अनि यो वर्ष मात्रै...
‘ प्रेस स्वातन्त्रता र अस्तित्व’
भीम लामा । स्वतन्त्र समय र अर्थ कसैको हस्तक्षेप वा अधिनमा नरही स्वतन्त्र रुपमा काम गर्ने शक्ति र अधिकार हो । यहि आधारमा प्रेस स्वतन्त्रता भनेको कुनै अवरोध विना आमसञ्चार माध्यममा पत्रकारले स्तन्त्रता रुपले काम गर्न सक्ने वातावरणलाई प्रेस स्वतन्त्रता...
खरी र अँगारले लेखेका ‘क, ख’ – डा. शुभेच्छु
मैले पहिलो दिन कपुरी क लेखेँ । त्यस दिन बेलुका सुत्न अबेर भयो । माताजी र काकीआमाले धन्दा सकुन्जेल म क लेख्न खोजिरहेँ । हजुरबा र पिताजी दाम्ला बाट्तै सिकाइरहे । त्यस दिन बल्ल बल्ल क लेख्न जानेँ । त्यो...
श्रीस्वस्थानी र शाली नदी
आराध्यदेव पशुपतिनाथले नेपालको संरक्षण गर्दै आएको मानिन्छ । तिनै महादेव र पार्वतीको क्रीडास्थल मानिएको नेपालको आँगन देवदेवीको अनेकौँ कथा र गाथाले सजिएको छ । जसमध्ये अभीष्टसिद्धिका लागि नेपालीहरू बर्सेनी नाम लिने गर्दछन्, स्वस्थानी माताको र स्वस्थानी माताको व्रतकथासँग जोडिएको नदी...
प्राज्ञिकद्वारा देशभर सरस्वती पूजन कार्यक्रम सम्पन्न
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका देशभर रहेका विभिन्न इकाई समितिद्वारा सरस्वती पूजा कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न गरेका छन । यस देशका सम्पूर्ण महापूरुषहरुको विचारलाई आर्दश मानेर आज भन्दा २७ वर्ष पहिले स्थापना भएको प्राज्ञिकले स्थापना कालदेखि नै निरन्तररुपमा वसन्त...
माघ शुक्ल तृतीया : शिवपुरी बाबाको समाधि दिवस
आज, माघ शुक्ल तृतीया । यो दिन नेपाली माटोलाई आफ्नो आध्यात्मिक ऊर्जाले आलोकित पार्नुहुने महान् विभूति श्रीशिवपुरी बाबाको समाधि दिवस हो । शिवपुरी बाबा नामले विश्वमाझ नै परिचित हुन पुगेका यी महान् विभूतिको जन्म चाहिँ भारतको केरला राज्यमा सन् १८२६...
देउडा–गीत र नृत्य रूप
यज्ञराज भट्ट सुदूरपश्चिमको ढुकढुकी नै मानिन्छ देउडालाई । लोक साहित्यको रूपमा वर्षैभरि र सबैभन्दा बढी खेलिने खेल र गाइने गीत दुबै हो देउडा । यसर्थ देउडा भन्नाले नृत्य तथा गायन दुबै बुझिन्छ । देउडा समूह अन्तर्गत नै अन्य गायन पनि...
हिन्दूहरू आफ्नो स्वाभिमान आफैंले जोगाउन एक हुनु पर्छ, स्वामी केशवानन्द
काठमाडौं, भदौ । बिहिबार ललितपुरको एकान्तकुनास्थित अभियानको केन्द्रीय कार्यालय सँगै हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी केशवानन्दज्यूले हिन्दूहरू आफ्नो स्वाभिमान आफैंले जोगाउन एक हुनु पर्ने कुरामा जोड दिनु भएको छ । नेपाली सेनाका पूर्व प्रधान सेनापती...
समरसताको पावन पर्व— रक्षाबन्धन
काठमाडौँ ०६ भदौ । सनातन संस्कृतिमा चाड–पर्व, व्रत–उत्सवहरूले विशेष महत्व राख्दछन् । यहाँ पर्वहरूको बाहुल्यता त छ नै, प्रत्येक पर्वको विशिष्टता पनि छ । हिन्दू संस्कृति अन्तर्गत मनाइने पर्वहरूका पछाडि सामाजिक, नैतिक एवं जीवन मूल्यको दर्शन पाउन सकिन्छ । जीवनलाई...