SamwadKhabar logo

               

पालिका

७ समाचार


गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा रहेको पिपलबोटमा एक पुरुष मृत फेला परेका छन् । बिहीवार अन्दाजी ५० वर्षीय पुरुष मृत भेटिएका हुन् । हालसम्म मृतकको नाम, थर, ठेगाना खुलिसकेको छैन । बिहान स्थानीयले...


गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २०८१ को सुवर्ण अवसरमा बाइसौं बडा दशैँ रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ । क्लबले प्रकाशित गरेको एक सूचना अनुसार सो फुटबल...


नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार अन्तिम साधारण सभा सुनगाभा पार्टी प्यालेसमा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री तथा...


८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्वोच्च अदालतको फैसलामाथि पुनर्विचार गर्न प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले माग गर्नु भएको छ । आजको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर चालिसेले अदालतको फैसला कार्यान्वयन हुँदा ८०...


काठमाडौंको गोकर्णेश्वरमा पितृ पूजा गर्नेको घुइँचो

१७ भाद्र, काठमाडौं । आज भाद्र कृष्ण औंशी अर्थात् बाबुको मुख हेर्ने दिन सोमबार बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। गोकर्णेश्वर नगरपालिका वडा नं.४ मा पर्ने गोकर्णेश्वर महादेव मन्दिरमा आई आज दिवंगत भएका बुबाको सम्झना गर्दै श्राद्ध, तर्पण...


सान्नानी लामालाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी

भदौ १६, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी नगर उपप्रमुख सान्नानी लामाले पाउनु भएको छ । नगर प्रमुख दिपक रिसाल व्यक्तिगत कामको सिलसिलामा उपस्थित हुन नसक्ने भए पछि उपप्रमुख सान्नानी लामालाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिनु भएको हो...


श्रीकृष्ण जन्माष्टमीमा आरुबारीको राधाकृष्ण मन्दिरमा विभिन्न कार्यक्रम हुँदै

९ भाद्र, काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आरुबारीको राधाकृष्ण मन्दिरमा विभिन्न कार्यक्रम हुने भएको छ । साथै सो अवसरमा राधाकृष्णको पुर्ननिर्मित मन्दिरको उद्घाटन समेत हुने भएको छ । भाद्र १० गते सोमवार पुनःनिर्मित मन्दिरको समुद्घाटन संघीय सांसद तथा अर्थ समितिका...


नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छात्रवृत्तिको सूचना जारी गरेको छ । जारी सूचनामा नगरपालिकाका स्थायी बासिन्दा भएका पि.सि.एल. नर्सिङ्ग अध्ययन गर्ने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने कार्यक्रम रहेकाले नगरपालिकाको कार्यालयमा आईपुग्ने गरी...


परिषदद्वारा गाेकर्णेश्वरकाे ओख्रेनि र बालसुधार मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२९ साउन, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौँकाे सुन्दरीजलमा रहेको श्री ओख्रेनि मा. वि. र श्री बालसुधार मा. वि. लाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार विद्यार्थी परिषद्ले गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालकाे प्रमुख आतिथ्यतामा नयाँपाटी...


गोकर्णेश्वर मेयर रिसाल नगर विकास कोषको सदस्यमा मनोनित

२५ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्यमा मनोनित हुनुभएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार दुई वर्षका लागि मेयर रिसाललाई नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनित गरेको हो । शहरी विकास मन्त्रालयले...


सुन्दरीजलस्थित घट्टेखोलामा एक युवक मृत फेला

२५ साउन, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका१ स्थित सुन्दरीजल घट्टेखोला नजिकै एक युवक मृत भेटिएका छन् । बिहीवार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएका युवक शुक्रवार मृत अवस्थामा भेटिएका हुन् । मृत फेला पर्नेमा महानगरपालिका३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक...


तामाङ भाषा सिक्ने एप बनाउन समझदारी

साउन १४, काठमाडौं । तामाङ भाषा सिक्ने एप बनाउन समझदारी भएको छ । तामाङ भाषाका शब्द र वाक्य प्रयोगलाई सिकाउन एप बन्ने भएको हो । काठमाडौँ विश्वविद्यालय र इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एन्ड एनालिसिससँग एप्लिकेशन सफ्टवेयर (एप) बनाउन समझदारी...


नव गायक भेषराज सापकोटाको “जीवनको कथा” आत्माख्यान उपन्यास विमोचन

साउन १३, काठमाडौं । नव गायक भेषराज सापकोटाको जीवनको कथा आत्माख्यान उपन्यास विमोचन भएको छ । शनिवार आरुबारी स्थित ग्रीन तारा चाइल्ड हेभन स्कुलमा संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेले उपन्यास विमोचन गर्नु भयो । गोकर्णेश्वर नगरपालिकाका नगर...


वनमन्त्रीबाट राष्ट्रिय सहिद तथा शान्ति पार्कको पुस्तक विमोचन

साउन १३, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ मा रहेको राष्ट्रिय सहिद तथा शान्ति पार्कको विस्तृत विवरण समेटिएको पुस्तक बिमोचन गरिएको छ । शनिवार जगडोल स्थित पार्क परिसरमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रि ऐन बहादुर शाहि ठकुरीले पुस्तक विमोचन गर्नु...


बिमल ठकुरी वागमति प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त, सपथ ग्रहण हुँदै

साउन १०, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बिमल ठकुरीलाई वागमति प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी मिलेको छ । आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् विस्तार गरे पछि नेपाली कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त भएका हुन् ।...


गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

१० साउन, काठमाडौं ।गोकर्णेश्वर नगरपमलिका-४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्ट आईडी कार्ड (Smart ID Card) शुरु भएको छ । बुधवार कक्षा ६ देखि १२ सम्मका करिब ४०० जना विद्यार्थीहरूलाई स्मार्ट आईडी कार्ड वितरण गरिएको वडा अध्यक्ष तथा पूर्व विद्यालय...


बालेनले फेरी न्युरोडमा फुटपाथ विस्तारको काम सुरु गरे

साउन २, काठमाडौं । उच्च अदालत पाटनबाट आदेश पछि बालेनले फेरी न्युरोडमा फुटपाथ विस्तारको काम सुरु गरेका छन् । अदालतको आदेश सँगै काठमाडौँ महानगरपालिकाले नयाँ सडक ९न्युरोड०मा फुटपाथ विस्तारको काम सुरु गरेको हो । महानगरले बुधवार बिहानैदेखि फुटपाथ विस्तारको काम...


एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई अरुणिमाको सम्मान

असार २३, काठमाडौं । काठमाडौँ बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८० सालको एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ । समारोहलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले मुलुकमै गुणस्तरीय शिक्षा लिन सक्ने प्रचूर सम्भवना हुँदा...


गोकर्णेश्वरमा लागूऔषध तथा मादक पदार्थ नियन्त्रण संयोजक शिव श्रेष्ठ

असार १९, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले लागूऔषध तथा मादक पदार्थ नियन्त्रणको लागि शिव श्रेष्ठलाई संयोजक चयन गरेको छ । आइतवार श्रेष्ठलाई गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले संयोजकमा चयन गरिएको पत्र हस्तान्तरण गर्नु भयो । युवा तथा खेलकुद संयोजक...


चामुण्डा मन्दिरमा आयोजित रक्तदानबाट ८५ पिन्ट रगत संकलन

७ असार, काठमाडौं । चामुण्डा मन्दिरमा हिजो बिहिवारसम्पन्न भएको रक्तदान कायक्रममा ८५ पिन्ट रगत संकलन भएको छ । गोकर्णेश्वर युथ क्लबद्वारा आयाजित रक्तदान कार्यक्रमबाट ८५ पिन्ट रगत संकलन भएको नेपाल मेडिकल कलेज ब्लड बैंकका कार्यक्रम संयोजक सञ्जय आचार्यले जानकारी दिनु...


ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

सबै

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…