SamwadKhabar logo

               

पालिका

७ समाचार


वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

असार ३, काठमाडौं । वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ताहरु पक्राउ परेका छन् । आज दिउसो करिब १२ बजेतिर अभियन्ताहरु राजु सुनार, आदर्श क्षेत्री र अश्मीता खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । अभियन्ता विरुद्ध प्रहरीमा उजुरी परे पछि आज दिउसो...


बौद्ध अजिमा कन्स्ट्रक्सनले जित्यो दोस्रो बौद्धनाथ क्षेत्र विकास कप

जेठ २२, काठमाडौं । दोस्रो बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइट ओपन नकआउट प्रतियोगिता बौद्ध अजिमा कन्स्ट्रक्सन टिमले जितेको छ । शनिवार बौद्ध टाउनप्लानिंगस्थित भेट्रान क्लबको ग्राउण्डमा भएको रोमाञ्चक फाइनल खेलमा निर्धारित समयमा कुनै गोल नभए पछि खेल ट्राइब्रेकरमा...


जोरपाटीका सोनम लामा ललितकला प्रदर्शनीमा परम्परागत चित्रकलामा प्रथम

जेठ २०, काठमाडौं । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनी २०८० मा जोरपाटीका सोनम लामा (सोनम सिंह भ्लोन) परम्परागत चित्रकलामा प्रथम भएका छन् । लामा मधेश प्रदेशमा परम्परागत चित्रकला विधा तर्फ थाङ्का कलामा लामा प्रथम भएका हुन् ।...


नव सुन्ताखान एकेडेमीको झण्डा सर्वोच्च शिखरमा

जेठ ९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ३ मा अवस्थित नव सुन्ताखान एकेडेमीको झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको छ। विद्यालयका प्रधानाध्यापक सुदर्शन थापाका अनुसार आरोही सोना शेर्पाले विद्यालयको झण्डा शिखरमा पुराएका हुन्। विद्यालयले गत फागुन २४ गते बाट 'मिसन टु...


थलीमा भेटिएका मृतक नगरकोटीले आत्महत्या गरेको आशंका

जेठ ८, काठमाडौं । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कागेश्वरी मनोहरा नगरपालिका५, थलीमा मृत फेला परेका भक्तपुर नगरपालिका७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटीले आत्महत्या गरेको हुनसक्ने देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अधिकृतहरुका अनुसार, प्रारम्भिक अनुसन्धान र उनको छोराछोरीसँग सोधपुछपछि...


थलीमा मृत भेटिएका पुरुषका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए

जेठ ८, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन् । थलीमा मृत भेटिएका भक्तपुर नगरपालिका७, छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटीका छोरा पनि फर्पिङमा घाइते...


छालिङका कृष्ण नगरकोटी थलीमा मृत भेटिए

जेठ ८, काठमाडौं । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका५, थलीमा शंकास्पद अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । मृतक पुरुष चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ । उनको साथमा...


योगदान राष्ट्रको लागि गोकर्णेश्वर नगर कार्यसमिति सम्मानित

जेठ ८, काठमाडौं । नेपाल मेडिकल कलेज ब्लड बैंकले योगदान रास्ट्रको लागि गोकर्णेश्वर नगर कार्य समितिलाई प्रशंसा पत्र दिई सम्मान गरेको छ । समितिले वडा नं। ५ तथा विभिन्न संघसंस्थासँग समन्वय गर्दै रक्तदान कार्यक्रम गर्दै आएको छ भने यस पटक...


बुद्ध जयन्तीको अवसरमा आयोजित हाजिरी जवाफमा लर्ड बुद्ध सेकेण्डरी पहिलो

जेठ ६, काठमाडौँ । श्री बौध्दनाथ क्षेत्र विकास समिति तथा २५६८औं बुद्ध जयन्ती मुल समारोह समितिद्वारा आयोजित अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आज सम्पन्न भएको छ । शनिवार भएको प्रतियोगितामा लर्ड बुद्ध सेकेण्डरी पहिलो भएको छ । श्री बौद्ध...


गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गोकर्णेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नेविसंघले विभिन्न माग राखी देशैभरका पालिकाहरुमा आज ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । बिहिवार १७...


आज चामुण्डा देवी, रक्त विनायक तथा महाँकाल भैरवको रथ यात्रा

वैशाख ४, काठमाडौं । चैत्र अष्टमी अर्थात् चैते दशैंका दिन मनाइने चामुण्डा रथ यात्रा आज हुँदैछ । मंगलवार गोकर्णेश्वर नगरवालिका वडा नं. ५, ६ र ८ बाट चामुण्डा देवी, रक्त विनायक तथा महाँकाल भैरवको रथ यात्रा गरिन्छ । आज ३...


भक्तपुरमा २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता

वैशाख २, काठमाडौं । यस वर्ष पनि बिस्काः जात्राअन्तर्गत आइतबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रामा २८ वर्षीय सुजन बागस श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् । यसअघि नौपटकसम्म जिब्रो छेडाएका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत...


छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल भोलिबाट शुरु हुने

चैत २५, काठमाडौं । छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता२०८० भोलिबाट शुरु हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा छहारी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन चैत्र २६ गते सोमवार गोकर्णेश्वर ८ स्थित नेपालय पब्लिक स्कुलमा बिहान ११...


एमाले गोकर्णेश्वर ३ वडा कमिटि चयन, अध्यक्षमा नविनराज विष्ट

चैत २५, काठमाडौं । नेकपा एमाले गोकर्णेश्वर नगरपालिका वडा नं. ३ कमिटिको दोस्रो वडा अधिवेशनबाट नविनराज बिष्ट अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अधिवेशनको उद्घाटन चैत १७ गते भएको थियो । शनिवार विहान नविनराज बिष्ट अध्यक्षसहित २१ सदस्यीय नया वडा...


‘सोबर रिकवरि कप २०८०’ फुटसल टुर्नामेण्ट सम्पन्न, फस्ट स्टेप विजेता

चैत्र २३, काठमाडौं ।गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा रहेको सोबर रिकवरि उपचार तथा पुनस्र्थापना केन्द्रले आयोजना गरेको सोबर रिकवरि कप २०८० फस्ट स्टेप, टोखाले जितेको छ । यसगरी आयोजक सोबर रिकवरि उपचार तथा पुनस्र्थापना केन्द्र उपविजेता भएको छ ।...


गोकर्णेश्वर ५ ले आयोजना गर्दै आएको मासिक रक्तदान कार्यक्रम बैशाख ७ गते हुने

चैत १९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्दै आएको मासिक रक्तदान कार्यक्रम बैशाख ७ गते हुने भएको छ । नारायणटार युवा क्लब र नेविसंघसँगको सहकार्यमा बैशाख ७ गते जोरपाटी चोकमा मासिक रक्तदान कार्यक्रम सञ्चालन हुने वडा...


ने.क.पा. एमाले गोकर्णेश्वर ३ कमिटिको दोश्रो वडा अधिवेशन उद्घाटन सम्पन्न

चैत्र १८, काठमाडौं । ने.क.पा. एमाले गोकर्णेश्वर नगरपालिका वडा नं. ३ कमिटिको दोश्रो वडा अधिवेशनको उद्घाटन भएको छ । शनिवार गोनपा ३ बालुवामा अधिवेशनको उद्घाटन भएको थियो । उद्घाटन समारोह संविधानसभा सदस्य तथा वागमति प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयालको प्रमुख...


ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

सबै

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…